एटिएम कार्डबाट चोरी गर्ने पक्राउ

काभ्रे । अर्को व्यक्तिको एटिएम कार्ड प्रयोग गरेर रकम झिकिरहेको अवस्थामा प्रहरीले आज धुलिखेलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ श्याम्घाका वसन्तबहादुर थापा रहेका छन् । यस

झिनो अंकले बढ्यो नेप्से, कारोबार ३२ करोडमा खुम्चियो

काठमाडौं । हिजो २६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार आएको छ । एक अंकका सामान्य बृद्धि भएको बजारमा कारोबार रकम भने हिजो ३८ करोड बाट आज ३२ करोड रुपैयाँमा

बैंकको सेयर किन्दा आरओइ हेर्ने गर्नुभएको छ ? यसकारण आवश्यक छ, आरओइ विश्लेषण

सेयर बजारमा लगानीकर्ताले सामान्यतः दुई तरीकाबाट नाफा कमाउने गर्छन् । पहिलो, लगानी गरेको कम्पनीबाट पाउने लाभांसबाट । र, दोस्रो, उक्त कम्पनीको बढेको बजार मुल्यबाट । पहिलो बाटोबाट नाफा कमाउनका निम्ति

सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस्

काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ । तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय

तरलता अभावको प्रभाव: निक्षेपको ब्याजदर १० प्रतिशत पुग्यो

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत पुगेको छ । संस्थागत निक्षेपकर्तालाई १० प्रतिशतभन्दा बढी ब्याजदर दिइसकेका बैंकहरुले सर्वसाधारणलाईपनि १० प्रतिशत ब्याजदर

बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ नियुक्त

काठमाडौं । सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा चिरञ्जीबी चापागाईँलाई नियुक्त गरेको छ । गत बिहीबारकै मितिमा आज (सोमबार) मुख्यसचिव डा. सोमलाल सुवेदीले चापागाईँलाई समितिको अध्यक्षमा नियुक्ति गरेको माइन्यूटमा

बैंकिङ क्षेत्रमा तरलता अभावको जोखिम झन् बढ्यो

काठमाडौं । लगानी गर्न मिल्ने रकम (तरलता) अभावका कारण थलिएको बैंकिङ क्षेत्रमा तरलताको जोखिम झनै बढेको छ । कर्जा विस्तारको तुलनामा अत्यन्तै कम निक्षेप संकलन भएकाले बैंकहरुमा तरलता संकुचन झन्

वास्तविक क्षेत्रका कम्पनीलाई पूँजी बजारमा भित्र्याउन बोर्डले थाल्यो गृहकार्य, कम्तिमा ५ कम्पनीलाई यसै बर्ष भित्र्याउन मुरारकाको सुझाव

  काठमाडौं । पूँजी बजारमा वास्तविक क्षेत्रलाई आकर्षित गर्ने प्रयोजनको लागि धितोपत्र बोर्डले सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । बोर्डले आइतबार निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग बाणिज्य महासंघ

सन् २०१७ को पहिलो सेयर कारोबार, नेप्से सूचक २२ अंकले बढ्यो

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०१७ को पहिलो सेयर कारोबारमा सेयर बजार सूचक नेप्सेमा सुधार आएको छ । आइतबार नेप्से सूचक २२.३४ अंकले बढेको छ । गत साताको अन्तिम

गभर्नर भन्छन्- चुक्ता पूँजी बढाउने निर्णय मैले राती सपनामा देखेर भोलिपल्ट गरेको होइन

पुँजीको आधारले बलियो बनेपछि बैंक तथा वित्तीय संस्थाहरु डुब्दैनन् । सन् १९९० को दशकपछि बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढ्यो । संख्यात्मक रुपमा बैंक तथा वित्तीय संस्थाको संख्या बढेपनि नेपाली