कस्तो होला लुटेराहरुको सेयर बजार ? यस्ता छन्

शेयर बजारका लगानीकर्ताहरु हरेक समय शेयरमा भएको उतार चढावलाई नजिकबाट नियालीरहेका हुन्छन् । अझ पनिहरु विश्वको शेयर बजारको अवस्था र ट्रेण्ड कस्तो छ भनेर जान्न चाहन्छ । आम मानिसहरुलाई पनि

सिडिएस कम्पनीद्धारा चालु वर्ष ९० करोड बढि शेयर डिम्याट

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससि)ले चालू आर्थिक वर्ष २०७२/७३ मा ९० करोड ७७ लाख ६६ हजार २ सय ७३ कित्ता धितोपत्र अभौतिकरण गरेको छ । सिडिएस कम्पनीको छैठौं

उत्पादनमुलक क्षेत्रमा कर्जा नबढाउने हो भने लगानीयोग्य रकमको ब्यवस्थापनमा बैंकहरुलाई सहयोग गर्न सकिदैनः राष्ट्र बैंक

काठमाडौं । बैंकहरुले अनुत्पादक क्षेत्रमै कर्जा केन्द्रीत गरिरहे लगानी योग्य रकम (तरलता) को ब्यवस्थापनमा सहयोग गर्न नसक्ने नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको छ । बैंकहरुले कर्जा प्रबाह गर्नको लागि चाहिने

एभरेष्ट बैंकले राख्यो सोह्रखुट्टेमा एटिएम, देशभर एटिएम संख्या ८६ पुग्यो

एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा संचालनमा ल्याएको छ । पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक  डा. राम. एस. साङ्गाापुरेउक्त सेवाको उद्घाटन गरेका हुन् । एभरेष्ट बैंकले

६ अंकले घट्यो नेप्से, होटल समूहमा ३३ अंकको वृद्धि, ४१ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ६.६९ अंकले घटेर १४४७.४५ अंकमा अडेको छ । आज १ सय ३१ कम्पनीको

बढ्दो ब्याजदरः समस्या तरलताको कि सल्भेन्सीको ?

काठमाडौं । शुक्रबार सिभिल बैंकले १११ दिने मुद्दति निक्षेपमा ११.११ प्रतिशत ब्याज दिने सार्बजनिक सुचना प्रकाशित गर्यो । पुस १७ गते जनता बैंकले १०० दिने मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज

ब्रोकर एसोसिएसनमा पुनः रेग्मी, सबै पद सर्बसम्मत

ब्रोकर एसोसियसन अफ नेपालको साधारण सभाले प्रियराज रेग्मीको अध्यक्षतामा १० ससदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । पुस २३ गते भएको साधारण सभाले उपाध्यक्षमा भरत रानाभाट, महासचिबमा सन्तोष मैनाली

एउटा यस्तो कम्पनी, जसको सेयरले १० हजार भन्दा बढी मानिस करोडपति बने

माइक्रोसफ्ट भन्ने बित्तिकै हामी संसारकै सबैभन्दा धनी ब्यक्ति बिल गेट्सको नाम सम्झिन्छौं । उनी संग अहिले करिब ८५ अर्ब डलर हाराहारी सम्पत्ति रहेको बताइन्छ । तर बिल गेट्सलाई संसारकै धनी

ब्रोकरका शाखा विस्तारमा बोर्ड सकारात्मक, नेप्सेसँग माग्यो रायसहित सिफारिस

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल ब्यवसायी (ब्रोकर) को शाखा विस्तार गर्न दिनको लागि आवश्यक तयारी गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गरेको छ । ब्रोकरको शाखा तथा रिमोट

तरलता अभाव भएको समयमा आएको २० अर्बको रिपो किन लिएनन् बैंकहरुले ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) अभाब भयो भनिरहेका बेलामा राष्ट्र बैंकले भने त्यस्तो अभाब नभएको बताएको छ । तरलता अभाव कम गर्न राष्ट्र बैंकले आज