हाम्रो विकास बैंकको मर्जर प्रस्ताव अस्विकृत, २०० प्रतिशत

काठमाडौं । नुवाकोटमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको हाम्रो विकास बैंकको साधारणसभाले मर्जर प्रस्ताव पुन अस्विकृत गरेको छ । बैंकको साधारण सभामा संचालक समितिबाट प्रस्तुत २५ प्रतिशत बोनस सेयर र १ बराबर

सिद्धार्थ डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंकले आफनो विद्यमान शेयरधनीहरुको लागि १०: ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद शेयर निष्काशन सम्बन्धमा सो बैंक र धितोपत्र निष्काशन

ग्लोबल अाईएमइ बैैंकलाई आस्वा प्रणालीको स्वीकृती

नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को

सिआइटी मोवाइल एप सेवा सुरु

काठमाडौं । नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा सुरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन । सिआइटी मोवाइल एप

१००० र ५०० दरका भारु साट्न भारत सशर्त तयार

काठमाडौं । भारतले नेपालीसँग भएको हजार र ५ सय दरको नोट साट्न शर्त राखेको छ । नेपालीसँग भएको सो दरका नोट मात्रै साटिदिने र सोको ग्यारेन्टी नेपालले गर्नुपर्ने भारतले शर्त

बाफियाबारे गभर्नरको टिप्पणीः लेखेको कुरा बाटोमा लैजाँदा यताउता पारेछन् त के गरुँ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले हालै पारित भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) प्रति असन्तुष्टि जनाएका छन् । राष्ट्र बैंक, अर्थ मन्त्रालय र संसदको अर्थ

विस्थापन भएको शाखा पुन: उद्घाटन गर्दै अर्थ मन्त्रीले भने : वित्तीय पहुँच बिस्तारमा बैंकहरु लाग्नु पर्छ

बागलुङ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको आज एक समारोहबीच उद्घाटन गरे । उक्त शाखा सशस्त्रद्वन्द्वमा विस्थापन भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री महाराले मुलकलाई

एनएमबी बैंकले दियो ट्राफिक प्रहरीलाई ड्रोन, नियम उल्लंघन गर्नेलाई कारवाही गर्न सजिलो

काठमाडौं । एनएमबी बैंकले सामजिक उत्तरदायित्व अन्र्तगत उपत्यका ट्रफिक प्रहरीलाई ‘प्यान्टम प्रो’ ड्रोन क्यामेरा प्रदान गरेको छ । ट्राफिक प्रहरी परिसरमा आयोजीत ड्रोन हस्तान्तरण कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत

संस्थागत निक्षेप थप्ने हो ? राष्ट्रिय बीमा कम्पनीले १ अर्ब निक्षेप राख्दैछ

काठमाडौं । तरलता अभावको कारण देखाउदै बैंकहरुले मुद्धती निक्षेपमा ब्याज बढाइरहेको समयमा राष्ट्रिय बीमा कम्पनीले त्यसको फाइदा लिने ‘ट्रिक’ अपनाएको छ । मुद्दती निक्षेपमा ब्याजदर बढेपछि फाइदा लिन कम्पनीले आफ्नो

कसमस डेभलपमेन्ट बैंकले २४ प्रतिशत बोनस दिने

काठमाडौं । कसमस डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई २४ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको यहि बुधबार बसेको छैठौं बार्षिक साधारण सभाले आ.व. २०७२/०७३ सम्मको संचित मुनाफावाट २३.६० प्रतिशत