एभरेष्ट बैंकले राख्यो सोह्रखुट्टेमा एटिएम, देशभर एटिएम संख्या ८६ पुग्यो




एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा संचालनमा ल्याएको छ । पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक  डा. राम. एस. साङ्गाापुरेउक्त सेवाको उद्घाटन गरेका हुन् ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा दिदै आएको छ ।


क्लिकमान्डु