आइतबार देखि पाँच संस्था गाभिएर एनसीसी बैंकका नाममा एकिकृत कारोवार सुरु गर्दै



नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंक, इन्फ्रास्टाक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंक गाभिएर एनसीसी बैंकको नाम बाट एकिकृत कारोबारको सुरुवात गर्दै छन् ।

यहि पुष १७ गते आइतवार देखि उनिहरुको एकिकृत कारोवार सुरु हुन लागेको हो ।


क्लिकमान्डु