सबै जीवन बीमा कम्पनीले म्यादी बीमालेख जारी गर्न

काठमाडौं । अबदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमालेख सबै जीवन बीमा कम्पनीले जारी गर्न पाउने भएका छन् । बीमा समितिले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने

जनरल इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच मर्जरको तयारी, आजै सम्झौता हुने

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । जसका लागि यी कम्पनीले आवश्यक प्रक्रिया अघि बढाएका हुन् । बीमा समितिले गत चैत १० गते बीमा

कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गरियोस्ः सांसद दाहाल

काठमाडौं । सांसद कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी गर्न सरकारलाई आग्रह गरेका

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का

सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरमा जाने, चुक्ता पुँजी ४ अर्ब नाघ्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलयान्स लाइफ इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीबीच एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । दुवै कम्पनीका

मर्जरपछि सिद्धार्थ र प्रिमियरको चुक्ता पुँजी समितिले तोके बमोजिम पुग्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने निर्णय लिन थालेका हुन् ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । सिद्धार्थ इन्स्यारेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

जेठ महिनामा ८ हजार बढी बीमा पोलिसी त्याग, नेपाल लाइफको मात्रै २८.१८ प्रतिशत

काठमाडौं । चालु आवको जेठ महिनामा जीवन बीमा कम्पनीहरूमा ८ हजार भन्दा बढी पोलिसी त्याग भएका छन् । जेठ महिनामा ६६ करोड ४० लाख रूपैयाँ बराबरका ८ हजार ५५६ वटा

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार संचालन हुने भएको हो । बीमा समितिबाट

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जरको सम्झौता, स्वाप रेसियो १ः१

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी सुदर्शन आचार्यकाअनुसार यी दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले आज मर्जरमा जाने सम्झौतापत्रमा