बीमामा पहिलो सफल मर्जर, ‘भावनामा नभई यथार्थमा निर्णय

काठमाडौं । बीमा समितिले गत चैत महिनामा बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गर्यो । समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब

प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने, स्वाप १००:७०

काठमाडौं । निर्जीवन बीमा कम्पनी प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । केही समयपछि दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता हुने छ । स्रोतका अनुसार प्रभु र अजोड

प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भीक सहमति पत्रमा हस्ताक्षर भएसँगै कारोबार रोक्का भएको हो

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच मर्जरको सम्झौता

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक

बराबरी हैसियतमा मर्ज हुँदै महालक्ष्मी र प्रभु लाइफ, ‘प्रभु महालक्ष्मी लाइफ’को नामबाट कारोबार हुने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योेरेन्स र प्रभु लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज हुने भएका छन् । जसका लागि आजै यी दुबै कम्पनीले प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएका हुन् । दुई

एक वर्षमा २० बीमा कम्पनीको निरीक्षण

काठमाडौं । एक वर्षको अवधिमा नियामक निकाय बीमा समितिले २० वटा बीमा कम्पनीको निरीक्षण गरेको छ । महालेखापरीक्षको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनअनुसार आव २०७७÷२०७८ सालमा सो संख्याका बीमा

सानिमा जनरल र जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी आपसमा गाभिनका लागि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनी गाभिने

लुम्बिनी र सगरमाथा इस्योरेन्स मर्जरमा जाने, सेयर कारोबार रोक्का

काठमाडौं । दुई वटा निर्जीबन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इस्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता भएको हो । उक्त सम्झौतासँगै दुवै कम्पनीको

सानिमा र जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा आज दुबै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

कोरोना बीमा गर्ने ३७ हजार बीमितको ६ अर्ब १६ करोड भुक्तानी भएनः महालेखापरीक्षक कार्यालय

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले कोरोना बीमा गरेका बीमितमध्ये ३७ हजार १ जनाले भुक्तानी पाउन नसकेको निष्कर्ष निकालेको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनको सारांशअनुसार सो संख्याका बीमितले