ज्योति लाइफको विशेष साधारण सभा साउन २४ गते

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले साउन २४ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा

जीवन बीमा कम्पनीले १५%ले बढाए व्यवसाय, १ खर्ब ३९ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । एक वर्षमा जीवन बीमा कम्पनीले १ खर्ब ३९ अर्ब रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले गत आव २०७८/७९ मा १ खर्ब

पूर्वसचिव पाण्डेको निधन, इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सका सीइओलाई पितृ शोक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) ज्योति पाण्डे तथा शिखर इन्स्योरेन्सका सीइओ दीपप्रकाश पाण्डेलाई पितृ शोक परेको छ । ज्योति र दीपका बुवा पूर्वसचिव दुर्गाप्रसाद पाण्डेको निधन भएको

आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ्ग

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग पाएको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित

नेपाल लाइफको सीईओमा पराजुली, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त भएका प्रविणरमण पराजुलीलाई बीमा समितिले स्वीकृित दिएको छ । बीमा समितिले पराजुलीलाई साउन ३ गते मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ

मेडिकल कलेज सञ्चालक भन्छन्- सरकार गैरजिम्मेवार बन्दा स्वास्थ्य बीमाको रकम पाइएन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भई बीमितलाई सेवा प्रदान गर्दै आएका मेडिकल कलेजहरूले सरकार गैरजिम्मेवार बन्दा रकम पाउन ढिलाई भएको बताएका छन् । बी एण्ड सी अस्पताल, बिराट मेडिकल

एशियन लाइफको बोनस दर बढ्यो, न्यूनतम ४० रूपैयाँ

काठमाडौं । एशियन लाइफले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट साउन १ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको

दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । दुई वटा निर्जीबन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जरमा जाने निर्णय भएसँगै दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

शिखर इन्स्योरेन्सले संकलन गर्यो ५०१ करोड बीमाशुल्क

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ५ अर्ब १ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम संकलन गरेको हो । जुन अघिल्लो

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुरु, के छन् आगामी योजना ?

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेका छन् । एक आपसमा मर्जरमा भएपछि दुई कम्पनीले आज (आइतबार)बाट एकीकृत कारोबार शुरु गरेका हुन् । हिमालयन एभरेष्ट