सौर्य एयरको दुर्घटनाग्रस्त जहाजको ३० करोडको बिमा, यात्रुका

काठमाडौं । सौर्य एयरको दुर्घटनामा परेको जहाज दुर्घटनापछि प्रभु इन्स्योरेन्सले ३० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । सौर्यले ३० करोडमा खरिद गरेको क्यानाडेली कम्पनी बम्बाडियरको सीआरजे २०० जहाज प्रभुमा

नेपाल लाइफले ग्लोबल कलेजमा १ अर्ब ३४ करोड लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख

आईएमई लाइफको रेटिङ सुध्रियो, यस्तो छ कारण

काठमाडौं । आईएमईलाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको

पुँजी नपुगेका ९ बिमा कम्पनीले जगेडा कोषको पैसा गणना गर्न पाउने

काठमाडौं । बिमा प्राधिकरणले चुक्ता पुँजी नपुगेका ९ बिमा कम्पनीलाई पुँजी पुर्याउनका लागि जगेडा लगायतका कोषमा भएको रकम गणना गर्न दिने भएको छ । प्राधिकरणले २०८१ असार मसान्तसम्ममा जीवन बिमा

नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश दिने घोषणा गरेको हो । कम्पनीले गत आवको

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा अभियान “ढुक ढुक हैन, ढुक्क होऔँ”

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” नारासहित ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ

साढे ८३ लाख कित्ता हकप्रद जारी गर्दै प्रभु

काठमाडौं । प्रभु इन्स्योरेन्सले साढे ८३ लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बिमा क्षेत्रको नियामक नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउन ८३ करोड ५० लाख १३

सानिमा जीआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्स

‘ग्रेसफुल एक्जिट नभएकाे’ भन्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बिमा प्राधिकरण पुगे

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजय बहादुर शाहले आफूलाई अव्यावसायिक ढंगले पदमुक्त गरेको भन्दै शुक्रबार बिमा प्राधिकरणमा निवेदन दिएका छन् । बिमा कम्पनीहरुको नियामक निकाय प्राधिकरणका

लाइफ इन्स्योरेन्स कर्पोरेशनका सञ्चालक र व्यवस्थापको तलब भत्ता सवा ४ करोड, लगानीकर्ताको हात खाली

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले आर्थिक वर्ष २०७९-०८० मा कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीलाई ४ करोड २८ लाख १८ हजार ८०७ रुपैयाँ तलब भत्ताका लागि भुक्तानी गरेको