बाढीपहिरो पीडितलाई प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग
काठमाडौं । बाढीपहिरो पीडितहरुको राहत तथा पुनर्स्थापनाका लागि प्रभु इन्स्योरेन्सले २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष