काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको छ । कम्पनीले यो सँगै १ः०.८८ को अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज १४ गते स्वीकृत दिएको हो ।

प्रतिक्रिया