वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवार र संगठित क्षेत्रलाई

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवार र संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने भएको छ । स्वास्थ्य बीमा ऐन र नियमावलीमा गरिएको व्यवस्थाबमोजिम सरकारले चालु आर्थिक वर्षभित्रै वैदेशिक

तीन बीमा कम्पनीले सार्वजनिक गरे नयाँ बोनसदर, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ३ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ र ज्योति लाइफ

पोलिसी सरेण्डरको अवधि बढाउने तयारीमा बीमा समिति, ५ वर्षपछि मात्रै त्याग्न पाइने

काठमाडौं । बीमा समितिले बीमा पोलिसी सरेण्डर (समर्पण, त्याग)गर्ने अवधि बढाउने तयारी गरेको छ । बीमालेख खरिद गरेको ५ वर्षपछि मात्रै पोलिसी त्याग्न पाउने व्यवस्था गर्न आवश्यक तयारीमा समिति जुटेको

ठूला र व्यवसायिक कृषकले मात्रै पाउँछन् कृषि बीमा अनुदानको लाभ

काठमाडौं । नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले २०७० साउन १ गतेदेखि कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

११०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण

काठमाडौं । बीमा समितिले १ हजार १०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको छ । समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा ‘क’ वर्गका ५० जना सर्भेयरको लाइसेन्स नवीकरण गरिदिएको हो ।

ज्योति लाइफका बीमितले ७५ रूपैयाँसम्म बोनस दर पाउने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात

नेपाल लाइफसहित ५ पुराना कम्पनीले गुमाए बजार हिस्सा

काठमाडौं । गत आर्थिक वर्षमा १९ जीवन बीमा कम्पनीले १ खर्ब ३९ अर्ब ८ करोड ९८ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको यसै अवधिको तुलनामा

गुनासो व्यवस्थापनमा जुट्यो स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित र सेवा प्रदायक संस्थाबाट आउने गुनासो व्यवस्थापन प्रक्रियालाई व्यवस्थित गर्ने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमप्रति सेवाग्राही र सेवा प्रदायकबाट आउने गुनासोलाई चालु

बीमितले पाउने बोनस दर वृद्धि गर्न नेपाल लाइफका अभिकर्ताको माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक संघ नेपाल, नेपाल लाइफ इन्स्योरेन्सले बीमितले पाउने बोनस दर वृद्धि गर्न माग गरेको छ । नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी

मर्जरको नीतिपछि बजार अध्ययन गर्दै बीमा समिति, संख्या घटाएर पुनः लाइसेन्स बाँड्ने खेल

काठमाडौं । गत चैत १० गते बीमा समितिले बीमा कम्पनीहरुको हकमा पुँजी वृद्धिको निर्णय गर्यो । उसले भन्यो– जीवन बीमा कम्पनीले एक वर्षभित्र ५ अर्ब र निर्जीवन बीमा कम्पनीले २