आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ्ग

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग पाएको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित

नेपाल लाइफको सीईओमा पराजुली, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त भएका प्रविणरमण पराजुलीलाई बीमा समितिले स्वीकृित दिएको छ । बीमा समितिले पराजुलीलाई साउन ३ गते मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ

मेडिकल कलेज सञ्चालक भन्छन्- सरकार गैरजिम्मेवार बन्दा स्वास्थ्य बीमाको रकम पाइएन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भई बीमितलाई सेवा प्रदान गर्दै आएका मेडिकल कलेजहरूले सरकार गैरजिम्मेवार बन्दा रकम पाउन ढिलाई भएको बताएका छन् । बी एण्ड सी अस्पताल, बिराट मेडिकल

एशियन लाइफको बोनस दर बढ्यो, न्यूनतम ४० रूपैयाँ

काठमाडौं । एशियन लाइफले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट साउन १ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको

दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । दुई वटा निर्जीबन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जरमा जाने निर्णय भएसँगै दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

शिखर इन्स्योरेन्सले संकलन गर्यो ५०१ करोड बीमाशुल्क

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ५ अर्ब १ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम संकलन गरेको हो । जुन अघिल्लो

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार शुरु, के छन् आगामी योजना ?

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेका छन् । एक आपसमा मर्जरमा भएपछि दुई कम्पनीले आज (आइतबार)बाट एकीकृत कारोबार शुरु गरेका हुन् । हिमालयन एभरेष्ट

बीमामा पहिलो सफल मर्जर, ‘भावनामा नभई यथार्थमा निर्णय गर्दा सम्भव’

काठमाडौं । बीमा समितिले गत चैत महिनामा बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गर्यो । समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब

प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने, स्वाप १००:७०

काठमाडौं । निर्जीवन बीमा कम्पनी प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । केही समयपछि दुई कम्पनीबीच मर्जरमा जाने सम्झौता हुने छ । स्रोतका अनुसार प्रभु र अजोड

प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भीक सहमति पत्रमा हस्ताक्षर भएसँगै कारोबार रोक्का भएको हो