एनसीसी बैंक र प्रुडेन्सियल बीच बैंंकास्योरेन्स सम्झौता

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको

जेठो बीमा कम्पनीको ‘विजय’ आइडिया: नेपाली बैंकको साइबर जोखिमको बीमा

काठमाडौं । ‘संसारकै सबैभन्दा शक्तिशाली देश अमेरिकाको सबैभन्दा महत्वपूर्ण कार्य राष्ट्रपति निर्वाचन अर्काे देशको साइबर आक्रमणबाट प्रभावित भयो भन्ने आरोप लागिररहेको छ, यसले हामी जतिसुकै बलिया, जतिसुकै हातहतियार वा गोलिगठ्ठा

प्रभु इन्स्योरेन्स र नर्भिक इन्टरनेशनलबीच नगद रहित सम्झौता

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनलहस्पिटलबीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक इन्टरनेशनल हस्पिटलको

सननेपालद्वारा ३ लाख बिमाङ्क रकम हस्तान्तरण

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भैरहवामा आयोजित कार्यक्रममा मृत्युदावी भुक्तानी दिएको छ । २०७४ पुस ९ गते प्रथम बिमा शुल्क २० हजार ३ सय ३३ जम्मा गरी

१८ वर्षपछि असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने

काठमाडौं । आगामी असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने भएको छ । विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको छाता संगठन (एआईआरडीसी)ले १८ वर्षपछि दोस्रो पटक नेपालमा

एसियन लाइफद्वारा दुुर्घटना लाभ सहित २० लाख हस्तान्तरण

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीवापत धादिङ्गको बीमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार भुक्तानी गरेको छ । बीमित गकुल उपाध्यायको सडक दुर्घटनामा परी असायमिक

सिटिजन लाइफइन्स्योरेन्सले कर्मचारीलाई उत्पेरित गरायो

काठमाण्डौ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले होटेल याक एण्ड यतीमा सिटिजन लाइफ बिजनेस अवार्डस नाइट कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई विभिन्न बिधाहरुमा उत्कृष्ट

गरिमा विकास बैंक र यूनियन लाईफबीच बैंकान्स्योरेन्स संझौता

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र यूनियनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । समझदारी पत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद

नेपाल पुनर्बीमा कम्पनीमा एनआईसीको शतप्रतिशत पुनर्बीमा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी नेपाल) लिमिटेडले नेपाल पुनर्बीमा कम्पनीमा शत प्रतिशत पुनर्बीमा गरेको छ । एलआइसी नेपाल र नेपाल पुनर्बीमा कम्पनीबीच शतप्रतिशत पुनर्बीमा संझौता भएको हो । पुनर्बीमा बापत

प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता

ठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्चित बज्राचार्य तथा