प्रिमियरका ग्राहकले पुरानो मेडिकल कलेज भरतपुरमा नगदरहित स्वास्थ्य

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स र आईएसएमई कलेज अफ मेडिकल साइन्स (पुरानो मेकिल कलेज भरतपुर, चितवन) बीच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं

मन्ट्रियल महासन्धि अनुमोदन, हवाई यात्रुको बीमा छ गुणाले बढ्ने

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा छ गुणाले वृद्धि हुने भएको छ । ‘अन्तर्राष्ट्रिय हवाई परिवहन’ विषयक नियम एकीकरण गर्ने मन्ट्रियल महासन्धि अनुमोदन भएसँगै बीमा रकम

नेपाल इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा नेपाल इन्भेष्टमेन्टका बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डे तथा

कम्पनीका संचालकले एउटै बैठकको १ लाखसम्म भत्ता लिएपछि अर्थमन्त्रालयले लगायो अंकुश

काठमाडौं । कम्पनीका संचालकहरुले संचालक समिति बैठकको भत्ता स्वरुप मोटो रकम लिन थालेपछि अर्थमन्त्रालयले अंकुश लगाएको छ । केही कम्पनीका संचालकहरुले एउटै बैठकको भत्ता १ लाख रुपैयाँसम्म लिएको पाएपछि अर्थमन्त्रालयले

बीमा गराउने भन्दा माग दाबी बढी, उपचार गर्न यी जिल्लाबाट पनि आउँछन् चितवन

चितवन । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने

आइएमई लाइफको ब्यबसायिक कारोवार दोस्रो वर्षमा

काठमाडौं ।आइएमई लाइफइन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवत रुपमा सञ्चालन भएको एक वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा

प्रिमियर इन्स्योरेन्स र ब्लूक्रस हस्पिटलबीच औषधोपचार बीमाबारे संझौता

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स र ब्लुक्रस हस्पिटलबीच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायब महाप्रबन्धक दिपेन्द्रराज गौतम र

एशियन लाईफको ‘जीवन संजीवनी’ बीमा योजना

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना ‘जीवन संजीवनी’ (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले यही भदौ

हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि, बीमाबापत एक करोड २४ लाख ४१ हजार प्राप्त गर्ने

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको

नेपाल लाइफले कमायो ४७ करोड खुद नाफा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ४७ करोड ९२ लाख रुपैंयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा १ अर्ब पुगेको थियो