नारायणगढमा सानिमा इन्स्योरेन्सको शाखा उद्घाटन

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स, नारायणगढमा शाखा कार्यालयको असोज ५ गते उद्घाटन भएको छ । कम्पनीका संचालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक

यूनियन लाइफ दोश्रो वर्षमा प्रवेश, के छन् आगामी योजना ?

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमनकारी निकाय बीमा समितिबाट स्वीकृती प्राप्त गरी कारोवार संचालन गरेको २०७५ असोज ४ गते एक बर्ष पूरा भएको छ । कम्पनीले सफलतापूर्वक एक

नेशनल लाईफ इन्स्योरेन्सले गर्यो बीमा अभिकर्ताको राष्ट्रिय भेला

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत बरिष्ठ अभिकर्ताहरुको लागि २०७५ भाद्र २९ देखी ३१ सम्म ३ दिने राष्ट्रिय भेला चितवनको सौराहमा सम्पन्न गरेको छ । कम्पनीको चेयरपर्सन क्लब

मेरो सुरक्षा र प्रिमियरबीच मोबाइल बीमा सम्झौता, मोबाइल प्रोटेक्सन प्लानको बीमा हुने

काठमाण्डौ । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सका बीचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ

सन नेपाल र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख

मेगा बैंकबाट जनरल इन्स्योरेन्सको बीमा सुबिधा पाइने

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ

बौद्ध र कलंकीमा खुल्यो लुम्बिनी इन्स्योरेन्सको शाखा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.ले ३८ औं र ३९ औं शाखा काठमाडौंको बौद्ध र कलंकीमा खोलेको छ । नयाँ शाखाहरुको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं तथा कम्पनीका अध्यक्ष

लुम्बिनी इस्योरेन्सका सञ्चालक आचार्यको राजीनामा स्वीकृत

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रतापकुमार आचार्यले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

आईजिआईका सञ्चालक शर्माको राजीनामा स्वीकृत

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स (आईजिआई) का सञ्चालक योगेश्वर शर्मा ढकालले राजीनामा दिएका छन् । ढकालले आफ्नो व्यक्तीगत कारण उल्लेख गरी भदौ ५ गते सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए

बिमा कम्पनीको सूचनाप्रति लगानीकर्ता संघको आपत्ति

काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनीले साधारण सभा प्रयोजनका लागि सार्वजनिक गरेको सूचना पारदर्शी नभएको भन्दै शेयर लगानीकर्ता संघ नेपालले आपत्ति जनाएको छ । संघका महासचिव जगन्नाथ पुडासैनीले विज्ञप्ति प्रकाशित गरी