प्रभु इन्स्योरेन्सको सेयर मुल्य समायोजन

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर मुल्य समायोजन भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्नका लागि मुल्य समायोजन गरेको हो । कम्पनीको समायोजित मुल्य ७३३ रुपैंयाँ छ । समायोजन

बिओकेएल पुनः बिओके बन्यो

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी पुनः बैंक अफ काठमाण्डू बनेको छ । बिओके र लुम्बिनी बैंक मजर्् भएपछि बैंकले आफ्नो नाम बैंक अफ काठमाण्डू लुम्बिनी राखेको थियो । साधारणसभाले

नाकाबन्दी र भूकम्पले हल्लाउँदा पनि अप्ठेरोमा परेन बीमा क्षेत्र (नाफाको बिवरणसहित)

काठमाडौं । ०७२ सालको शक्तिशाली भूकम्पले सबैभन्दा बढी क्षति बीमा क्षेत्रलाई पुर्याउँछ भन्ने अनुमान गरिएको थियो । ठूलो मात्रामा जनधनको क्षति भएको र बीमा कम्पनीहरुको पुँजी आधार सानो भएकोले कति

नेपाल लाइफको सेयर मुल्य समायोजन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता १९३२ रुपैंयाँमा समायोजन भएको छ । समायोजन हुनु अघि कम्पनीको मुल्य २४१५ रुपैंयाँ थियो । नेपाल लाइफको औसत आधार मुल्य भने २२८२

चैत २ सम्म सेयर किन्नेले एशियन लाइफको २० प्रतिशत बोनस पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साधरणसभाको लागि सेयर कारोवार चैत ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । एशियन लाइफले आगामी चैत १७ गते साधरणसभा बोलाएको छ ।

चितवनमा स्वास्थ्य बीमा कार्यक्रम लागू

चितवन । चितवन जिल्लामा यो वर्षबाट स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसपालिदेखि लागू भएको बीमा कार्यक्रमअन्तर्गत अहिले दर्ता सहयोगी छनोटको काम चलिरहेको छ

नेपाल लाइफको एफपिओ बाडँफाँड

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनीले जारी गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) बाँडफाँड भएको छ । १० कित्तादेखि १६० कित्तासम्म गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । १७० कित्तादेखि १८० कित्तासम्म आवेदन

प्रभु इन्स्योरेन्सको शाखा न्यूरोडमा, अत्याधुनिक बीमा व्यवस्थापन सफ्टवेयरबाट सेवा दिने

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेडले काठमाडौं नयाँसडकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो बनाउँदै नयाँ बीमा सेवाहरु प्रदान

लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले आफ्ना सेयर धनीलाई २४.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेलाई दिएको जानकारी

प्रभु इन्स्योरेन्सको शाखा नयाँ सडकमा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले नयाँसडकमा आफ्नो शाखा कार्यालय स्थापना गरेको छ । सञ्चालनमा ल्याएको नयाँ शाखाको बुधबार आयोजित एक समारोहकाबीच बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले उद्घाटन गरे । शाखाको