बीमा संस्थानलाई संघीय संरचनाको ढाँचामा लानुपर्छ-अर्थमन्त्री महरा

काठमाडौं । उप तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई संस्थाको संगठनात्मक संरचनालाई संघीय संरचनाको ढाँचामा लैजान सुझाव दिएका छन् । बीमा संस्थान ५० औं वर्ष प्रवेशको अवसरमा संस्थान कार्यालय

सिद्धार्थ इन्स्योरेन्सले एकै दिन खोल्यो २ नयाँ शाखा

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शुक्रवार राजविराज र धरानमा दुई शाखा सञ्चालनमा ल्याएको छ । दुबै शाखाको उद्घाटन बीमामा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए

बीमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन नियमित गर्ने

काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले

‘नयाँ कम्पनीलाई लाइसेन्स त खोल्नै पर्छ नि’ बीमा समितिका अध्यक्षको अन्तरवार्ता

बीमा समितिमा नयाँ अध्यक्ष फेरिएपछि नयाँ कम्पनीले लाइसेन्स पाउँछन् कि पाउँदैनन् भन्ने विषय ठूलो चासो हुनु अस्वभाविक होइन । किनभने यसअघिको समितिको नेतृत्वले नयाँ कम्पनीको लाइसेन्स रोकेको थियो । गत

एशियन लाइफले २० प्रतिशत बोनस सेयर दिने, बोनस वितरणपछि २ बराबर १ कित्ता हकप्रद पनि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको फागुन ४ गतेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । यस्तै कम्पनीले १.०५ प्रतिशत

सिद्धार्थ ईन्स्योरेन्सको चावहिल र सामाखुसीमा नयाँ शाखा, यसै बर्ष ४० पुर्याउने लक्ष्य

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सले आफ्नो शाखा चावहिल र सामाखुसीमा खोलेको छ । यी दुवै शाखाको उद्घाटन बीमा समितिको अध्यक्ष चिरन्जीवी चापाँगाई तथा सिद्धार्थ ईन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पाण्डे सुर्या लाइफको नयाँ सिइओ

काठमाडौं । सुर्या लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका पाण्डेलाई सुर्या लाइफले चार वर्षसम्मको लागि सिइओमा नियुक्त गरेको हो

नेपाल लाइफको एफपिओ पर्नेले पाउने भए बोनस सेयर

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयर थप सेयर निष्कासन(एफपिओ) पर्नेले पनि पाउने भएका छन् । कम्पनीले एफपिओ बाँडफाँडपछि हुने चुक्ता पुँजीमा २६.३१ प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।

बागलुङमा १ हजार २७ जनाले लिए स्वास्थ्य अन्तर्गत उपचार सुविधा

बागलुङ । स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बीमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् ।

गुराँस लाइफको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ

गुराँस लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्ष हुने कम्पन्रीले जारी