सिद्धार्थ ईन्स्योरेन्सको चावहिल र सामाखुसीमा नयाँ शाखा, यसै

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्सले आफ्नो शाखा चावहिल र सामाखुसीमा खोलेको छ । यी दुवै शाखाको उद्घाटन बीमा समितिको अध्यक्ष चिरन्जीवी चापाँगाई तथा सिद्धार्थ ईन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पाण्डे सुर्या लाइफको नयाँ सिइओ

काठमाडौं । सुर्या लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका पाण्डेलाई सुर्या लाइफले चार वर्षसम्मको लागि सिइओमा नियुक्त गरेको हो

नेपाल लाइफको एफपिओ पर्नेले पाउने भए बोनस सेयर

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयर थप सेयर निष्कासन(एफपिओ) पर्नेले पनि पाउने भएका छन् । कम्पनीले एफपिओ बाँडफाँडपछि हुने चुक्ता पुँजीमा २६.३१ प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।

बागलुङमा १ हजार २७ जनाले लिए स्वास्थ्य अन्तर्गत उपचार सुविधा

बागलुङ । स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बीमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९०३ र अन्यत्रबाट लिने १२४ जना रहेका छन् ।

गुराँस लाइफको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ

गुराँस लाइफ इन्स्योरेन्सको स्वतन्त्र संचालकमा शिव बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्ष हुने कम्पन्रीले जारी

नेशनल लाईफ इन्स्योरेन्सकाे हकप्रद शेयर निष्काशकमा एनआईबिएल क्यापिटल मार्केट्स

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका २८ औं वार्षिक साधारण सभावाट पारित एक शेयर वरावर एक शेयरको अनुपातमा १३२,४८,६३७ कित्ता हकप्रद साधारण शेयरहरु साविकका शेयरधनीहरुमा निष्काशन गर्न एनआईबिएल क्यापिटल मार्केट्स लिलाई

बिदेशी बीमा कम्पनीको शाखालाई कडाई गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले बिदेशी बीमा कम्पनीका शाखा कार्यालयहरुले नेपालमा गरेको बीमा ब्यवसाय र उसले बहन गर्नुपर्ने दायित्वका बिषयमा अध्ययन थालेको छ । बिदेशी बीमा कम्पनीका शाखा कार्यालयहरुले नेपालमा निर्धक्कसँग

प्रतिकित्ता १६ सय २० रुपैयाँमा एफपिओ जारी गर्न शिखरले माग्यो अनुमति

काठमाडौं। शिखर इन्सुरेन्सले पुन सर्वसाधारणका लागि सेयर जारी(एफपिओ) जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । शिखरले प्रिमियम अंकित मुल्य रु एक सयमा प्रिमियम मुल्य १५ सय २० रुपैयाँ थपेर

फागुन ३ देखि नेकोको ३२ लाख कित्ता हकप्रद सेयर

काठमाडौं । नेको इन्स्योरेन्सले आगामी फागुन ३ देखि ३२ लाख ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले १ः १ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको

प्रिमियर इन्स्योरेन्सले एफपिओ जारी गर्ने, मुल्य प्रतिकित्ता १ हजार ४ रुपैयाँ

प्रिमियर इन्स्योरेन्स कम्पनीले १ सय रुपैयाँको बेस प्राइसमा ९ सय ४ रुपैयाँ प्रिमियम जोडेर १ हजार ४ रुपैयाँमा ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपिओ सेयर जारी गर्ने