निर्जीवन बीमा व्यवसायमा अनिवार्य बीमाको भर

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसायमा सरकारले अनिवार्य गरेको बीमाको हिस्सा मात्रै बढी देखिएको छ । तथ्यांकअनुसार सरकारले अनिवार्य गरेको बीमा योजना मात्रै बढी जारी हुने गरेको देखिएको हो ।

पुँजी वृद्धिको नीतिले बीमा कम्पनीको संख्या ५० प्रतिशत घटाउने, क-कस्ले गर्दैछन् मर्जरको तयारी ?

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको नीति लिएपछि सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ५० प्रतिशतले घट्ने अनुमान गरिएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब

१० महिनामा १६ खर्ब ५ अर्बको आयात, गतवर्षको रेकर्ड ब्रेक

काठमाडौं । नेपालले आयातमा नयाँ रेकर्ड कायम गरेको छ । गत वर्ष १५ खर्ब ३९ अर्ब रकम बराबरको वस्तु आयात गरी नयाँ रेकर्ड कायम गरेको थियो । तर, चालु आर्थिक

जीवन बीमा कम्पनीद्वारा १ खर्ब बढी बीमाशुल्क संकलन, १७ कम्पनीको बढ्दा दुई वटाको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब माथि खुद बीमाशुल्क संकलन गरेका छन् । चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १ अर्ब २२

जीवन बीमा कम्पनीले ३ अर्ब बढी भुक्तानी गर्न बाँकी, एक वर्षमा करिब ३% ले बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दाबी रकम करिब ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिसम्ममा १६ जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६ करोड

अबदेखि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिलाई बराबरी प्रत्यक्ष हिस्सा

काठमाडौं । सरकारले आफ्नै लगानीमा सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यापार खोस्ने निर्णय गरेको छ । सरकारले हाल नेपाल पुनर्बीमा कम्पनीलाई दिइदै आएको २० प्रतिशत प्रत्यक्ष हिस्सा निजी कम्पनी हिमालयन

बजेटमार्फत् मर्जरमा जाने बीमा कम्पनीलाई करको सुविधा दिन बीमा समितिको सुझाव

काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरूलाई करको सुविधा दिन माग गरेको छ । समितिले आगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम र बजेटमा सुझाव पेस गर्दै मर्जरमा जाने

बीमा गर्नेहरू बढे, तर पोलिसी ल्याप्सको अवस्था उस्तै

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झण्डै ५ दशक भयो । तर यति लामो समयसम्म पनि यसको दायरा अपेक्षाकृतरुपमा बढ्न सकेको थिएन । तर, पछिल्ला ४÷५ वर्ष यता

तीन जीवन बीमा कम्पनी मर्जपछि यस्तो बन्नेछ नयाँ कम्पनी

काठमाडौं । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै जीवन बीमा कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने विषयमा सम्झौता गर्न थालेका छन् । हालसम्म ५ बीमा कम्पनीले मर्जरमा जाने सम्झौता गरिसकेका छन्

मर्जरको विशेष प्रस्तावसहित यूनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले मर्जरको विशेष प्रस्तावसहित २८औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा जेठ २३ गते, अनमोल व्याङकेट शंखमुल काठमाडौंमा विहान ११ बजेदेखि शुरू हुने कम्पनीले जानकारी दिएको छ