३७ प्रतिशत नेपालीमा पुग्यो जीवन बीमा

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झण्डै ५ दशक भयो । तर, लामो समयसम्म यसको दायरा बढ्न भने सकेको थिएन । तर, पछिल्ला ४/५ वर्ष यता भने बीमाको

अजोड इन्स्योरेन्सका सीइओ खत्रीको कार्यकाल थप

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्री नै दोहोरिएका छन् । त्यसको लागि स्वीकृति लिन बीमा समितिमा पेश गर्ने निर्णय गरिएको कम्पनी सचिव बैद्यनाथ

आईएमई लाइफको साधारणसभाले आइपीओ ल्याउने, मर्जरमा जाने प्रस्ताव पारित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ

५ अर्ब रूपैयाँ पुँजी पुर्याउन महालक्ष्मी लाइफले रोज्यो मर्जरको बाटो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन मर्जरको बाटो रोजेको छ ।बीमा समितिले गत चैतमा बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो

अभिकर्ताले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाएः पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा देशभरका १ हजार ३४५ अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

स्वदेशी पुनर्बीमा कम्पनीलाई प्रत्यक्ष हिस्साबाहेक क्षमताका आधारमा ५% हिस्सा उपलब्ध गराउन सुझाव

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले स्वदेशी पुनर्बीमा कम्पनीहरूलाई प्रत्यक्ष बाध्यकारी हिस्सा बाहेक कम्पनीहरूको क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपलब्ध गराउन सुझाव दिएको छ । प्रत्यक्ष

पुँजी वृद्धिबारे बीमा कम्पनीका सञ्चालक र लगानीकर्तासँग छलफल गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूले बुझाएका पुँजी वृद्धिको कार्ययोजनामा छलफल गर्ने भएको छ । समितिले सबै बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र कार्यकारी प्रमुखको सहभागितामा छलफल

सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना, हकप्रद र बोनस सेयर पहिलो रोजाइ

काठमाडौं । सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुले बीमा समिति समक्ष पुँजी वृद्धि योजना पेश गरेका छन् । समितिले दिएको वैशाख १० गतेभित्रको डेडलाइनभित्र योजना पेश नगर्ने बाँकी १४ वटा कम्पनीले

चैतसम्ममा निर्जीवन बीमा कम्पनीले पाने २८ अर्ब बीमाशुल्क संकलन गरे, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७० करोड रूपैयाँ भन्दा धेरै कुल बीमाशुल्क संकलन गरेका छन् । चैत मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन निर्जीवन

चैतसम्ममा जीवन बीमा कम्पनीले गरे १ खर्बभन्दा धेरैको बिजनेश, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत महिनासम्ममा १ खर्ब भन्दा धेरैको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा सञ्चानमा रहेका १९ जीवन बीमा