एलआइसी नेपालको नाफा ९६% ले घट्यो, खुद बीमाशुल्क

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद नाफा घटेको छ । गत आवको यसै अवधिको तुलनामा एलआइसी नेपालको खुद नाफा ९६.१० प्रतिशतले घटेर ६० लाख

सरकारले आफ्नो सम्पत्तिको बीमा नगर्दा सर्वसाधारणमा बढेन सम्पत्ति बीमाको आकर्षण

काठमाडौँ । बजेट भाषणमा निजी तथा सार्वजनिक घरहरूको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै आए पनि सो विषयले पूर्णता पाउन भने सकिरहेको छैन । सम्पत्ति बीमाको दायरा बढाउनका लागि विभिन्न खालका

बढ्दै छ कृषि बीमाको व्यवसाय, ८ वर्षमा साढे ५ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूमा कृषि बीमाको व्यवसाय बढ्दै गएको छ । बीमा समितिको तथ्यांकअनुसार पछिल्लो समय कृषि बीमाको व्यवसाय बढ्दै गएको देखिन्छ । आव २०७०÷७१ देखि कृषि बीमाको व्यावसायिक

यूनियन लाइफले संकलन गर्यो ६ अर्ब बीमाशुल्क, नाफा ६६% ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा यूनियन लाइफ इन्स्योरेन्सले करिब ६ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीको नाफा गत आवको तुलनामा १८.६६ प्रतिशतले बढेको छ ।

रोकिएन बीमा कम्पनीमा पोलिसी त्याग्नेको संख्या, ४ महिनामा ३ अर्ब बढीका पोलिसी सरेण्डर

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढे पछि बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गरेको थियो ।

ऋणपत्र जारी गरेर भए पनि कोरोना बीमाको दाबी भुक्तानी गर्न एक्यानको माग

काठमाडौं । लेखा व्यवसायीहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले बोन्ड जारी गरेर कोरोना बीमाको ११ अर्ब भुक्तानी गर्न सुझाव दिएको छ । संघले कोरोना बीमाको भुक्तानी गर्ने उपायसहितको सुझाव अर्थ

निर्वाचनअघि दिने भनेको कोरोना बीमाको पैसा सरकारले दिएन, अर्थमन्त्रीले पूरा गरेनन् बाचा

काठमाडौं । प्रतिवद्धताअनुसार सरकारले आफ्नो दायित्व बहन नगर्दा कोरोना बीमा वापतको करिब ११ अर्ब रूपैयाँ भुक्तानी हुन सकेको छैन । लामो समयसम्म आफ्नो दायित्वबाट पन्छिदै आएको सरकारले स्थानीय निर्वाचनको मिति

८३ करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको सिद्धार्थ इन्स्योरेन्सको नाफामा सामान्य सुधार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा सिद्धार्थ इन्स्योरेन्सले ८३ करोड ६६ लाख २८ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवको यसै अवधिको तुलनामा खुद

व्यतित बीमालेख नवीकरण गर्दा नेपाल लाइफका बीमितले ३५% ब्याज छुट पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत ब्याज छुट पाउने भएका छन् । कम्पनीबाट बीमालेख खरिद गरेका तर विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला

यूनियन लाइफको साधारणसभा सम्पन्न, मर्जमा जाने प्रस्ताव पारित

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आर्थिक बर्ष २०७६–७७ को बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल,