बीमा गर्नेहरू बढे, तर पोलिसी ल्याप्सको अवस्था उस्तै

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झण्डै ५ दशक भयो । तर यति लामो समयसम्म पनि यसको दायरा अपेक्षाकृतरुपमा बढ्न सकेको थिएन । तर, पछिल्ला ४÷५ वर्ष यता

तीन जीवन बीमा कम्पनी मर्जपछि यस्तो बन्नेछ नयाँ कम्पनी

काठमाडौं । बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै जीवन बीमा कम्पनीहरूले एक आपसमा गाभ्ने/गाभिने विषयमा सम्झौता गर्न थालेका छन् । हालसम्म ५ बीमा कम्पनीले मर्जरमा जाने सम्झौता गरिसकेका छन्

मर्जरको विशेष प्रस्तावसहित यूनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले मर्जरको विशेष प्रस्तावसहित २८औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा जेठ २३ गते, अनमोल व्याङकेट शंखमुल काठमाडौंमा विहान ११ बजेदेखि शुरू हुने कम्पनीले जानकारी दिएको छ

तीन जीवन बीमा कम्पनीले पाए मर्जरमा जान सैद्दान्तिक सहमति

काठमाडौं । तीन जीवन बीमा कम्पनीले मर्जरको सैद्दान्तिक सहमति पाएका छन् । एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा बीमा समितिमा निवेदन दिएका

पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब नजिक

काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा करीब २६ अर्ब रूपैयाँ लगानी गरेका छन् । नेपाल पुनर्बीमा

७ निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, नाफा बढाउनेमा यूनाइटेड पहिलो, सानिमा जनरल दोस्रो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले साढे ३ अर्ब भन्दा धेरै नाफा कमाएका छन् । निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा १९ निर्जीवन बीमा कम्पनीले ३ अर्ब

तीन बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । तीन वटा बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मर्जरमा जान सम्झौता गरेपछि प्राइम, गुँरास र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो । तीन वटा

बीमा अभिकर्ता कमिशन एक प्रतिशतले मात्रै बढ्यो, ७ कम्पनीको घट्यो

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन १.५० प्रतिशतले मात्रै बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरूबाट अभिकर्ताहरूले ११ अर्ब १४

बीमा क्षेत्रमा ११ हजारले पाए रोजगारी

काठमाडौं । बीमा क्षेत्रमा ११ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बीमा समितिका अनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ९१८ जनाले रोजगारी पाएका हुन् । बीमा क्षेत्रमा प्रत्यक्ष

बीमालेख धितो राखी बीमितले लिए ६२ अर्ब कर्जा

काठमाडौं । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ । बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल