लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग्दै दर्जन बढी कम्पनीले

काठमाडौं । लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग्दै १ दर्जनभन्दाबढी कम्पनीले आवेदन दिएका छन् । १२ वटा कम्पनी लघुबीमा कम्पनीको लाइसेन्स माग्दै नियामक निकाय बीमा समिति पुगेका हुन् । समितिले लघुबीमा

जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो

नक्कल गर्ने प्रवृत्तिले बीमा कम्पनीलाई प्रडक्ट टिकाउनै मुस्किल, बीचमै बन्द हुन्छन् पोलिसी

काठमाडौं । नक्कल गर्ने प्रवृत्तिले बीमा कम्पनीहरूलाई प्रडक्ट टिकाउनै मुस्किल पर्ने देखिएको छ । हाल १९ वटा कम्पनीले जीवन बीमाको व्यवसाय गर्दै आएका छन् । तर, यी सबै कम्पनीहरूका बीमा

निर्जीवन बीमा व्यवसायमा अनिवार्य बीमाको भर

काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसायमा सरकारले अनिवार्य गरेको बीमाको हिस्सा मात्रै बढी देखिएको छ । तथ्यांकअनुसार सरकारले अनिवार्य गरेको बीमा योजना मात्रै बढी जारी हुने गरेको देखिएको हो ।

पुँजी वृद्धिको नीतिले बीमा कम्पनीको संख्या ५० प्रतिशत घटाउने, क-कस्ले गर्दैछन् मर्जरको तयारी ?

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको नीति लिएपछि सञ्चालनमा रहेका बीमा कम्पनीको संख्या ५० प्रतिशतले घट्ने अनुमान गरिएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब

१० महिनामा १६ खर्ब ५ अर्बको आयात, गतवर्षको रेकर्ड ब्रेक

काठमाडौं । नेपालले आयातमा नयाँ रेकर्ड कायम गरेको छ । गत वर्ष १५ खर्ब ३९ अर्ब रकम बराबरको वस्तु आयात गरी नयाँ रेकर्ड कायम गरेको थियो । तर, चालु आर्थिक

जीवन बीमा कम्पनीद्वारा १ खर्ब बढी बीमाशुल्क संकलन, १७ कम्पनीको बढ्दा दुई वटाको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब माथि खुद बीमाशुल्क संकलन गरेका छन् । चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १ अर्ब २२

जीवन बीमा कम्पनीले ३ अर्ब बढी भुक्तानी गर्न बाँकी, एक वर्षमा करिब ३% ले बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दाबी रकम करिब ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिसम्ममा १६ जीवन बीमा कम्पनीहरूले ३ अर्ब ६ करोड

अबदेखि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिलाई बराबरी प्रत्यक्ष हिस्सा

काठमाडौं । सरकारले आफ्नै लगानीमा सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीको व्यापार खोस्ने निर्णय गरेको छ । सरकारले हाल नेपाल पुनर्बीमा कम्पनीलाई दिइदै आएको २० प्रतिशत प्रत्यक्ष हिस्सा निजी कम्पनी हिमालयन

बजेटमार्फत् मर्जरमा जाने बीमा कम्पनीलाई करको सुविधा दिन बीमा समितिको सुझाव

काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरूलाई करको सुविधा दिन माग गरेको छ । समितिले आगामी आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम र बजेटमा सुझाव पेस गर्दै मर्जरमा जाने