अर्थमन्त्रीको निर्देशन: बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन निर्देशन दिएका छन् । राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरू सङ्कलन गर्ने उद्देश्यले आयोजित

यी बीमा कम्पनीमा देखियो क्रस होल्डिङ, मर्जरमा जान समितिको दवाव

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको अध्यक्ष पदमा नियुक्त भएदेखिनै कम्पनीहरूमा भएको क्रस होल्डिङको अध्ययन गर्न निर्देशन दिँदै आएका थिए । सिलवालले बीमा कम्पनीमा रहेको क्रस होल्डिङ हटाउनु

आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स मर्जरमा जाने तयारी, पुँजी साढे ३ अर्ब नाघ्ने

काठमाडौं । आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब

मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको एक कार्यकाल थपिने

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको एक कार्यकाल थपिने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ लाई तेस्रो पटक संशोधन गर्दै दुई कार्यकाल

पोलिसी सरेण्डरमा देखियो सुधार, चैतको तुलनामा वैशाखमा संख्या घट्यो

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूमा पोलिसी सरेण्डर कम गर्ने नीति लिएपनि त्यसको प्रभाव पर्न भने सकेको थिएन । बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद

जीवन बीमा व्यवसाय ११ प्रतिशतले बढ्यो, बीमालेखको संख्या १ करोड नाघ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दश महिना (वैशाख)सम्ममा १ खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको

कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी अध्ययन समिति गठन

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ । कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयले तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

बीमा दाबी क्षतिपूर्तिका लागि दर्ता भएका १९४ उजुरीमाथि निर्णय हुन बाँकी

काठमाडौं । बीमा समितिले बीमितले बीमा दाबी क्षतिपूर्तिका लागि दिएका उजुरीमध्ये १९४ वटा उजुरीको निर्णय हुन बाँकी रहेको बताएको छ । समितिकाअनुसार चालु आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये १९४ उजुरीमाथि

असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीले मात्रै छुट सुविधा पाउने

काठमाडौं । बीमा समितिले असारभित्रै मर्जरको प्रक्रियामा जाने बीमा कम्पनीलाई मात्रै छुट दिने भएको छ । बीमा समितिले २०७९ असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीहरुलाई विभिन्न सेवा तथा सुविधामा छुट

नेपाल लाइफ इन्स्योरेन्सले शिक्षण अस्पताललाई दियो १०० वटा ह्वीलचियर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी