जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब नाघ्यो, कुन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १० अर्ब ४०

बीमाको पहुँच ३९.१२ प्रतिशत जनसंख्यामा पुग्यो

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको दायरामा आएको जनसंख्या १२.२ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको बैशाखमसान्तसम्ममा ३९.१२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो ।

यो वर्ष शिखर इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०८८ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा महर्जनलाई नियुक्त

त्रैमासिक रूपमा परिपालन प्रतिवेदन बुझाउन बीमा समितिको निर्देशन, नबुझाए कारबाही

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूलाई त्रैमासिकरूपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै नियमित रूपमा परिमालन

लघुबीमाको लाइसेन्सको पाइपलाइनमा दर्जन बढी कम्पनी, अर्थमन्त्री कसरी भए यूटर्न ?

काठमाडौं । लघुबीमालाई व्यवस्थित बनाउन छुट्टै लघुबीमा कम्पनीको आवश्यकता रहेको भन्दै लाइसेन्स दिनका लागि बीमा समितिले गृहकार्य गरिरहेको बेला अर्थमन्त्री जनार्दन शर्माले लघुबीमा कम्पनीको आवश्यकता नै नभएको बताएका थिए ।

दाबी भुक्तानी छिटो गराउन समितिको बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा छिटो

हिमालयन रिको नाफा १९ करोड माथि

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सले चालु आवको तेसो त्रैमासको अवधिमा १९ करोड ६४ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैतससम्ममा ४७ करोड ४९

हिमालयन र एभरेष्ट इन्स्योरेन्सले मर्ज पछि ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ बाट कारोबार गर्ने

काठमाडौं । मर्जर पछि एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ नामबाट निर्जिवन व्यवसाय गर्ने भएका छन् । जसका लागि यी दुवै कम्पनीहरूले एकै दिन अर्थात असार

बजेटले बीमा क्षेत्रलाई उत्साहित बनायो, तुलनात्मक रूपमा सबै माग समेटिएः जीवन बीमक संघ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि बजेटमा विभिन्न बुँदामा विभिन्न खाले व्यवस्था गरेको छ । सरकारले दायरा विस्तारदेखि