पाँच महिनामा ३ अर्ब ७० करोडका ३१ हजार

काठमाडौं । ५ महिनामा ३ अर्ब ७० करोड रूपैयाँका ३१ हजार पोलिसी सरेण्डर भएका छन् । चालु आवको पुस महिनादेखि माघ, फागुन, चैत र वैशाख मसान्तसम्मको अवधिमा सो मात्रामा पोलिसी

१८ प्रतिशतमा पुग्यो स्वास्थ्य बीमा, प्रदेश १ को सहभागिता उच्च, कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम कुल जनसंख्याको १८.६४ प्रतिशत जनतामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डकाअनुसार हालसम्म १८ लाख ३५ हजार ७२० घरधुरीका ५६ लाख २९ हजार

मर्जरको प्रस्ताव पारित गर्न सानिमा जनरलले बोलायो विशेष साधारणसभा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले मर्जरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीको उक्त सभा असार १५ गते धुम्रबराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्बराहीमा बस्ने भएको हो

अर्थमन्त्रीको निर्देशन: बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदा बनाउनु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट केन्द्रित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिन निर्देशन दिएका छन् । राष्ट्रिय बीमा नीतिको मस्यौदामाथि छलफल गरी सुझावहरू सङ्कलन गर्ने उद्देश्यले आयोजित

यी बीमा कम्पनीमा देखियो क्रस होल्डिङ, मर्जरमा जान समितिको दवाव

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको अध्यक्ष पदमा नियुक्त भएदेखिनै कम्पनीहरूमा भएको क्रस होल्डिङको अध्ययन गर्न निर्देशन दिँदै आएका थिए । सिलवालले बीमा कम्पनीमा रहेको क्रस होल्डिङ हटाउनु

आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स मर्जरमा जाने तयारी, पुँजी साढे ३ अर्ब नाघ्ने

काठमाडौं । आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब

मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको एक कार्यकाल थपिने

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको एक कार्यकाल थपिने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ लाई तेस्रो पटक संशोधन गर्दै दुई कार्यकाल

पोलिसी सरेण्डरमा देखियो सुधार, चैतको तुलनामा वैशाखमा संख्या घट्यो

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूमा पोलिसी सरेण्डर कम गर्ने नीति लिएपनि त्यसको प्रभाव पर्न भने सकेको थिएन । बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद

जीवन बीमा व्यवसाय ११ प्रतिशतले बढ्यो, बीमालेखको संख्या १ करोड नाघ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दश महिना (वैशाख)सम्ममा १ खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको

कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी अध्ययन समिति गठन

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ । कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयले तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो ।