नेपालसँगको व्यवसायमा घाटा बेहोर्दै विदेशी पुनर्बीमा कम्पनी

काठमाडौं । नेपाली बीमा कम्पनीसँगको व्यवसायमा विदेशी पुनर्बीमा कम्पनीले घाटा बेर्होदै आएका छन् । प्राकृतिक जोखिमको कारण लगातार भएको क्षतिले नेपालमा पर्ने बीमा दाबीको अनुपात बढ्दै जाँदा विदेशी पुनर्बीमा कम्पनीले

नेपाल इन्स्योरेन्सबाट आइएमई ग्रुप बाहिरिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिने भएको छ । बीमा समितिले क्रस होल्डिङ भएका कम्पनी मर्जरमा जानुपर्ने दबाब बढाएपछि कम्पनीबाट आइएमई ग्रुप बाहिरिने भएको हो । आइएमई ग्रुप

एलआइसी इण्डियाले एलआइसी नेपालमा सवा १ अर्ब पुँजी थप्ने, हकप्रदको सूचना चुहाएर सेयरमा चलखेल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) मा सवा १ अर्ब रूपैयाँभन्दा बढी लगानी थप हुने भएको छ । भारतीय जीवन बीमा कम्पनी एलआइसी नेपालमा एलआइसी इण्डियाले थप ८० करोड

कालीमार्सी चामलको माग व्यापक बढ्यो, किसानले गर्न थाले धानको बीमा

काठमाडौं । जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् । पातारासी– ३ का किसान कृष्णबहादुर महताराले

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ४%ले खुम्चियो, ११ वटाको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ । गत आवको जेठ महिनाको तुलनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको नयाँ व्यवसाय ३.९३ प्रतिशतले खुम्चिएको हो । चालु आवको ११

बीमा कम्पनीले धारण गरेको जोखिम पछिमात्रै पुनर्बीमाको प्रत्यक्ष हिस्सा दिने व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल बीमक संघले बीमा कम्पनी आफैंले जोखिम धारण गरेपछि मात्रै बाँकी रहेको रकम बाध्यकारी प्रत्यक्ष हिस्सावापत नेपाली पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउने व्यवस्था गरिनुपर्ने माग गरेको छ । बीमा

मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब-भत्ता तथा सेवा-सुविधा नघट्ने

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका कर्मचारीको तलब-भत्ता तथा सेवा-सुविधा नघट्ने भएको छ । समितिले गाभ्ने/गाभिने बीमा कम्पनीका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरूमा निजहरूको साविकमा रहेको पद अनुसारको तह

स्वास्थ्य बीमाः रकम नपाएपछि कार्यक्रम स्थगित गर्दै अस्पताल, भुक्तानीमा किन देखियो समस्या ?

काठमाडौं । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएको भन्दै पछिल्लो समय स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका अस्पतालहरूले धमाधम स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय लिन थालेका छन् ।

नयाँ जीवन बीमा कम्पनीले बजार हिस्सा बढाए, नेपाल लाइफसहित ५ पुराना कम्पनीको भने घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले १ खर्ब १९ अर्ब ४७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको यसै

बीमाको दायरामा ३९.८३% जनसंख्या

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको दायरामा आएको जनसंख्या १२.७१ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको जेठ मसान्तसम्ममा ३९.८३ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो