९ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन समितिको निर्देशन,

काठमाडौं । एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बीमा समितिले बनाएको छ । समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको

समितिबाट बीमा विधेयक पारित, अध्यक्षले निरन्तरता पाउने

काठमाडौं । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०७५ अर्थ समितिबाट पारित भएको छ । २०७५ असार २७ मा दर्ता भएको विधेयक अन्ततः समितिबाट पारित भएको हो ।

कोरोना बीमाको रकम भुक्तानी गर्न सेडुल बनेको छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको रकम भुक्तानीका लागि सेडुल तयार भएको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा मन्त्री शर्माले उक्त कुरा बताएका हुन् । कोरोना बीमाको दाबी भुक्तानीका लागि

प्रदेश सरकारको बजेटः प्राथमिकतामा बीमा

काठमाडौं । बुधवार ७ वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेका छन् । ७ वटै प्रदेश सरकारले कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५७

अभिकर्ता कर्जा असुलीमा जोड दिँदै समिति, असारभित्र नउठाए प्रोभिजन गर्नुपर्ने

काठमाडौं । बीमा कम्पनीहरूले अभिकर्तालाई दिएको कर्जा असुली गर्न समितिले जोड दिएको छ । यसअघि कर्जा अुसुली गर्ने मामलामा लचिलो बनेको समिति अब भने तोकिएको समयमा नै असुली गर्ने निर्णयमा

एलएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अधिकारी

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कबिराज अधिकारी नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको

एफक्यानले अमर्यादित शब्द प्रयोग गरेको भन्दै बीमक संघद्वारा छलफल बहिष्कार

काठमाडौं । नेपाल बीमक संघले स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)सँग भएको छलफल बहिस्कार गरेको छ । संघले मंगलबार बीमा समितिमा भएको न्युनतम दररेट सम्बन्धी

सूर्या लाइफको बागमती प्रदेशस्तरीय विजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बागमती प्रदेशमा प्रदेश स्तरिय विज्नेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा २०२३ को एमडिआरटीलाई सम्मान, चौथो त्रैमासिकको हालसम्म बागमति प्रदेश अन्तर्गत आफनो व्यक्तिगतकोडमा

बीमा विधेकमाथि पुनः छलफल शुरू

काठमाडौं । बीमा विधेयकमाथि पुनः छलफल शुरू हुन थालेको छ । मंगलवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि छलफल भएको

नेपाल इन्स्योरेन्सको अध्यक्षमा शर्मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा अर्जुन पौडेल शर्मा नियुक्त भएका छन् । कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा शर्मालाई नियुक्त गर्ने निर्णय