बीमा समितिले ९४ उजुरीको फैसला गर्यो, १९४ बाँकी

काठमाडौं । बीमा समितिले ९४ वटा उजुरीको फैसला गरेको छ । समितिले बीमा कम्पनीविरूद्ध बीमितले दर्ता गराएका उजुरीमध्ये ९४ वटा उजुरीको फैसला गरेको हो । बीमितले दिएका बीमा दाबी सम्बन्धी

पूराना जीवन बीमा कम्पनीको नाफाः गुँरास, बीमा संस्थान र एशियनको बाहेक सबैको घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा पूराना जीवन बीमा कम्पनीहरूको नाफामा उच्च गिरावट देखिएको छ । चैत मसान्तसम्मको अवधिमा पूराना जीवन बीमा कम्पनीतर्फ गुँरास लाइफ, राष्ट्रिय बीमा संस्थान

सूर्या लाइफको रणनीतिः ग्राहकको पहिलो रोजाइमा पर्न रि-ब्रान्डिङ र आक्रामक, दिनको ४० रुपैयाँ तिर्दा करोडको बीमा

काठमाडौं । एक दशकभन्दा लामो यात्रासँगै सूर्या लाइफ इन्स्योरेन्सले यतिखेर आफूलाई ‘रिब्रान्डिङ’ गरिरहेको छ । रिब्रान्डङसँगसँगै आक्रमक बजार विस्तारको रणनीति पनि बनाइरहेको छ । यसका लागि आकर्षक नयाँ प्रोडक्ट सार्वजनिक

सूर्या लाइफले संकलन गर्यो ३ अर्ब बीमाशुल्क, नाफा ३८% ले घट्यो

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५८ करोड ३६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १०.९०

एशियन लाइफको बीमाशुल्क ११% ले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ११ करोड ४६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा

३ अर्ब बीमाशुल्क संकलन गरेको प्राइम लाइफको नाफा १७% ले बढ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४९ करोड ४६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा

पुनर्बीमा कम्पनीले सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा अस्वीकार गर्न नपाउने

काठमाडौं । नेपालमा सञ्चालित पुनर्बीमा कम्पनीले सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा अस्वीकार गर्न नपाउने भएका छन् । बीमा समितिले पुनर्बीमा कम्पनीहरूलाई बीमा कम्पनीबाट प्राप्त सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष

हिमालयन जनरलको नाफा १७% ले बढ्यो

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ६९ लाख रूपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यहि अवधिको तुलनामा १७.५२ प्रतिशतले बढी हो

सानिमा जनरल इन्स्योरेन्सको नाफा ८०% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा ८०.५४ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्मको अवधिमा कम्पनीले १० करोड ५० लाख १८ हजार रूपैयाँ खुद

मेट लाइफको नाफा ३०% ले घट्यो, खुद बीमाशुल्क संकलन बढ्यो

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा ३ अर्ब ८३ करोड रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको सोही अवधिको