बीमा कम्पनीहरूले पूर्वाधार विकास आयोजनामा पनि लगानी गर्नुपर्ने



काठमाडौ । अबदेखि बीमा कम्पनीहरूले पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सञ्चालनमा रहेका बीमा कम्पीहरूले पूर्वाधार विकास आयोजनामा पनि निश्चित प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था मिलाइने बताएका हुन् ।

हाल बीमा कम्पनीहरूले बीमा समितिद्धारा जारी बीमकको लगानी सम्बन्धि निर्देशिका बमोजिम लगानी गर्दै आएका छन् ।


क्लिकमान्डु