प्रभु लाइफका सीइओ पौडेलले दिए राजीनामा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नारायण प्रसाद पौडेलले राजीनामा दिएका छन् । पौडेलले २०७६ साल साउन एक गतेदेखि कम्पनीको प्रमुख कार्यकरी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए

अनलाइनबाटै बीमा पोलिसी किन्न सकिने ई-बीमा डटकम, एजेन्ट र बीमितलाई झन् सजिलो

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले लाखौं मानिस बस्ने घरको जग हल्लाइदियो ।भूकम्पकै कारण हजारौंले ज्यान गुमाए । भूकम्पले दिएको घाउको असर महिनौं । र, वर्षौसम्म रह्यो । भूकम्पले

रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले रौतहट र दोलखामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम अन्तर्गत सो ठाउँमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

सीमान्तकृत समूदायलाई प्रदेश सरकारले नै बीमा गरिदिनुपर्छः मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले बीमाको पहुँच बिस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा जोड दिनुपर्ने बताएका छन् । बीमा समितिको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न बीमा

जीवन बीमा कम्पनीलाई साक्षरता कार्यक्रम सञ्चालन गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।समितिले सञ्चालनमा रहेका १९ वटै जीवन बीमा चार/चार वटा जिल्लामा बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न

नेपाल लाइफले बोलायो साधारण सभा, १४.७३% लाभांश पारित गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चैत २१ गते २१औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीकाअनुसार सो सभा होटल भिष्वा, वीरगंज(पर्सा)मा बिहान ९ बजे शुरु हुनेछ । सभाले हाल कायम

पुसको तुलनामा माघमा बीमा कम्पनीको व्यवसाय २०% ले घट्यो

काठमाडौं । पुसको तुलनामा माघ महिनामा बीमा कम्पनीहरुको व्यवसाय घटेको छ । पुसको तुलनामा माघ महिनामा बीमा कम्पनीहरुको व्यवसाय २०.३० प्रतिशतले घटेको हो । बीमा समितिको तथ्यांकअनुसार चालु आवको माघ

बीमा समितिद्वारा दुई वटा कृषि बीमालेख जारी, दुर्घटनामा परी किसानको मृत्यु भए २ लाख पाउने

काठमाडौं । बीमा समितिले दुई वटा बीमालेख जारी गरेको छ । समितिले कृषि तथा बाली बीमाअन्र्तगत ड्रागन फल र किवी खेती बीमालेख जारी गरेको हो । किवी खेती र ड्रागन

अब एकै ठाउँबाट बीमा सम्बन्धी परामर्श पाइने

 काठमाडौं । वर्तमान समयमा समयको माग अनुसार देशमा बीमा सम्बन्धी जनचेतना अपर्याप्त छ । अर्थात न्यून छ । नेपालमा आज पनि बीमाको आवश्यकता बोध गरेर बीमा गर्ने परिपाटीको विकास हुन सकेको

४१ बीमा कम्पनीमा एकमात्र महिला सीईओ, व्यवस्थापनमा भने बढ्दै छ संख्या

काठमाडौं । मुलुकमा बीमा कम्पनीको इतिहास सात दशक लामो छ । यो लामो समयमा बीमा कम्पनीमा महिला कर्मचारीको सन्तोषजनक छैन । हुन त नेपालको बैंक तथा वित्तीय संस्थामा महिला कर्मचारीको