१७.५७% जनसंख्यामा स्वास्थ्य बीमा, ५३% गरे नवीकरण

काठमाडौं । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ५१ लाखभन्दाबढी नागरिक सहभागी भएका छन् ।स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार हालसम्म स्वास्थ्य बीमामा ५१ लाख २८ हजार ५३४ जनाले बीमा गराएका

नेशनल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट तिर्न पाइने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न पाइने भएको छ । खल्तीबाट रकम भुक्तानी गर्दा १० प्रतिशत वा १०० रुपैयाँ क्यासब्याक पनि पाइनेछ । क्यासब्याक पाउन

सगरमाथा इन्स्योरेन्सले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश दिने

जीवन बीमा कम्पनीलाई नवीकरण बीमाशुल्कको भर, नयाँ व्यवसाय ९%ले खुम्चियो

काठमाडौं । जीवन बीमा कम्पनीको व्यवसाय नवीकरण बीमाशुल्कमै भर परेको देखिएको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले नयाँ व्यवसायलाई भन्दा पनि नवीरकण व्यवसायलाई बढी जोड दिएका हुन् । जीवन

प्रभु लाइफको चौथो साधारणसभा चैत ६ गते

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले रेडिसन होटल, काठमाडौंमा साधारणसभा आह्वान गरेको हो । साधारणसभा बिहान ११ बजे शुरु हुने

शिखर इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन चैत १ गतेदेखि

काठमाडौं । शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति साधारण सेयर १ सय रुपैयाँका दरले ५२लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन

माघ महिनामा जीवन बीमा कम्पनीले १० अर्ब बीमाशुल्क संकलन गरे

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना अर्थात माघ महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीले ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । गत आवको माघ

एक वर्षमा बीमा कम्पनीहरुको व्यवस्थापन खर्च ७ प्रतिशतले बढ्यो

काठमाडौं । बीमा कम्पनीहरुको व्यवस्थापन खर्च बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा बीमा कम्पनीहरुले व्यवस्थापन खर्च शिर्षकमा ६ अर्ब २२ करोड ३८ लाख रुपैयाँ खर्च गरेका छन् ।

बीमा कम्पनीविरुद्ध उजुरी बढ्दो, ६ महिनामा ६७ वटा उजुरी दर्ता

काठमाडौं । बीमा कम्पनीविरुद्ध बीमा समितिमा दर्ता हुने उजुरीको संख्या बढ्दै गएको छ । बीमा कम्पनीले दिने सेवा सुविधाप्रति असन्तुष्टि जनाउँदै कम्पनीविरुद्ध बीमितले समितिमा दर्ता गर्ने उजुरीको संख्या पछिल्लो समय

निर्वाचनमा संलग्न जनशक्तिको सामूहिक दुर्घटना बीमा, प्रस्ताव पेश गर्न आह्वान

काठमाडौं । सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा संलग्न हुने जनशक्तिको सामूहिक दुर्घटना बीमा गर्ने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन प्रयोजनको लागि निर्वाचनको कार्यमा संलग्न