५ अर्ब रूपैयाँ पुँजी पुर्याउन महालक्ष्मी लाइफले रोज्यो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन मर्जरको बाटो रोजेको छ ।बीमा समितिले गत चैतमा बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो

अभिकर्ताले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाएः पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा देशभरका १ हजार ३४५ अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

स्वदेशी पुनर्बीमा कम्पनीलाई प्रत्यक्ष हिस्साबाहेक क्षमताका आधारमा ५% हिस्सा उपलब्ध गराउन सुझाव

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले स्वदेशी पुनर्बीमा कम्पनीहरूलाई प्रत्यक्ष बाध्यकारी हिस्सा बाहेक कम्पनीहरूको क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपलब्ध गराउन सुझाव दिएको छ । प्रत्यक्ष

पुँजी वृद्धिबारे बीमा कम्पनीका सञ्चालक र लगानीकर्तासँग छलफल गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूले बुझाएका पुँजी वृद्धिको कार्ययोजनामा छलफल गर्ने भएको छ । समितिले सबै बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र कार्यकारी प्रमुखको सहभागितामा छलफल

सबै बीमा कम्पनीले बुझाए पुँजी वृद्धिको योजना, हकप्रद र बोनस सेयर पहिलो रोजाइ

काठमाडौं । सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुले बीमा समिति समक्ष पुँजी वृद्धि योजना पेश गरेका छन् । समितिले दिएको वैशाख १० गतेभित्रको डेडलाइनभित्र योजना पेश नगर्ने बाँकी १४ वटा कम्पनीले

चैतसम्ममा निर्जीवन बीमा कम्पनीले पाने २८ अर्ब बीमाशुल्क संकलन गरे, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब ७० करोड रूपैयाँ भन्दा धेरै कुल बीमाशुल्क संकलन गरेका छन् । चैत मसान्तसम्ममा सञ्चालनमा रहेका २० निर्जीवन निर्जीवन

चैतसम्ममा जीवन बीमा कम्पनीले गरे १ खर्बभन्दा धेरैको बिजनेश, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत महिनासम्ममा १ खर्ब भन्दा धेरैको व्यवसाय गरेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा सञ्चानमा रहेका १९ जीवन बीमा

महासंघ र इप्पानको आन्दोलन स्थगित, समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा उपसमिति गठन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आन्दोलन स्थगित गरेका छन् । महासंघ र इप्पानले बीमा समितिले जारी गरेको ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम

२४ बीमा कम्पनीले मात्रै बुझाए पुँजी वृद्धिको योजना, १४ कम्पनीलाई कारबाही गरिने

काठमाडौं । ३९ बीमा कम्पनीमध्ये २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाएका छन् । १२ जीवन बीमा कम्पनी र १२ निर्जीवन बीमा कम्पनीले नियामक निकायमा पुँजीवृद्धिको योजना पेश गरेका हुन्

आइएमई जनरल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न लाभांश पारित

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २४औँ बार्षिक साधारणसभा सम्पन्न भएके छ । सभाले लगानीकर्ताका लागि प्रस्ताव गरेको ७ प्रतिशत लाभांश पारित गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले