बीमा निर्देशिका-२०७८ खारेजीको माग गर्दै महासंघ र इप्पान

काठमाडौं । ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम खारेजीको माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आन्दोलन गरेका छन् । महासंघ र इप्पानले बिहीबार संयुक्त

सगरमाथा इन्स्योरेन्सले २१.०५ % लाभांश दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को

बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख जारी, अन्य प्रदेशमा के छ ?

काठमाडौं । बागमती प्रदेशमा जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएका छन् । बीमा समितिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनमसान्तसम्मको तथ्यांकले बागमती प्रदेशमा जनसंख्याभन्दा बढी बीमालेख जारी भएको देखिएको हो

९ जीवन बीमा कम्पनीले दिए लाभांश, कसको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश दिएका छन् । जीवन बीमा कम्पनीहरूको बीमाङ्कीय मूल्याङ्कन(एक्चुअरी भ्यालुएसन)का कारण अन्य कम्पनीको

प्रभु इन्स्योरेन्सको ११.५८ प्रतिशत लाभांश पारित, पुँजी पुर्याउन हकप्रद ल्याउने

काठमाडौं । प्रभु इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारणसभाले लगानीकर्तालाई प्रस्ताव गरेको ११.५८ प्रतिशत लाभांश पारित गरेको छ । भर्चुअल रुपमा सम्पन्न सभाले आर्थिक

पुँजी वृद्धिका लागि थप समय माग्दै बीमा कम्पनी, समिति भन्छ- मर्ज गर्नुस्

काठमाडौं । बीमा कम्पनीका लगानीकर्ताहरू निर्धारित समयमा तोकिएको पुँजी वृद्धि गर्न असम्भव भएको भन्दै समय थप गर्न बीमा समितिसमक्ष प्रस्ताव गर्ने तयारी गरेका छन् । कोरोना महामारी र तरलता अभाव

आइपीएलमा नयाँ रेकर्ड, एउटै प्रयोगितामा ८० अर्बको बीमा

क्रिकेट प्रेमीका लागि यो इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको सिजन हो । १० टीमका २०४ खेलाडीले ७४ वटा खेल खेलिने यस खेल हेर्ने दर्शक करोडौंमा छन् भने यसको व्यवसाय खर्बौमा

बीमा कम्पनीहरू मर्जरमा गए पनि पुँजी वृद्धि गर्नुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको निर्णय बमोजिम बीमा कम्पनीहरूले स्वस्फूर्त रूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बताएका छन् । बीमा समितिमा आयोजित बीमा कम्पनीका

बीमा कम्पनीहरूले मर्जरमा गएर भएपनि चुक्ता पुँजी वृद्धि गर्नुपर्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको निर्णय बमोजिम बीमा कम्पनीहरूले स्वस्फूर्त रूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बताएका छन् । बीमा समितिमा आयोजित बीमा कम्पनीका

नेपाल पुनर्बीमा कम्पनीको नाफा ३८%ले घटेर २४ करोडमा सीमित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफा ३८.८३ प्रतिशतले घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले २४ करोड १८ हजार रूपैयाँ खुद नाफा