निर्जीवन बीमामा मोटर बीमा व्यवसायको हिस्सा ३१ प्रतिशत

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको फागुन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीमा मोटर बीमाको व्यवसाय धेरै

५ वर्षमा २०% जनसङ्ख्यामा मात्रै पुग्यो स्वास्थ्य बीमा, सबैले गर्दैनन् नविकरण

काठमाडौं । सरकारले स्वास्थ्य बीमा सुरु गरेको ५ वर्षको अवधिमा जम्मा २० प्रतिशत मानिसको पहुँचमा पुगेको छ । २०७२ मा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख ४

स्वास्थ्य बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ । स्वास्थ्य बीमा बोर्डले आफ्नो छैटौँ बार्षिकोत्सवको अवसरमा चैत २५ गतेदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गर्ने भएको हो

पुँजी बढाउन बीमा संस्थानले आइपीओलाई प्राथमकिता दिने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई बीमा कम्पनीहरू पुँजी वृद्धि योजनाको आन्तरिक तयारीमा जुटेका छन् ।  बीमा समितिको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन

बीमा कम्पनीको ४८ प्रतिशत व्यवसाय बाग्मती प्रदेशमा

काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय बाग्मती प्रदेशमा मात्रै सीमित रहेको तथ्यांकले देखाएको छ । बीमा समितिको फागुन महिनाको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायको ४८.६७ प्रतिशत हिस्सा बाग्मती

नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ लिएका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका,

मर्जरको विशेष प्रस्तावसहित आईएमई लाइफले बोलायो साधारणसभा

काठमाडौ । आईएमई लाईफ इन्स्योरेन्सले वैशाख दोस्रो साताका लागि साधारणसभा बोलाएको छ । गाभ्ने/गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्तावसहित आईएमई लाइफले साधरणसभा बोलाएको छ । सभाले अन्य इन्स्योरेन्स कम्पनी मर्ज

पुँजी वृद्धिको योजना बनाउन बीमा कम्पनीलाई भ्याइनभ्याईः हकप्रद र बोनस सेयरबाट पुँजी पुर्याउने

काठमाडौं । बीमा कम्पनीहरूले तोकिएको समयमा पुँजी पुर्याउनका लागि हकप्रद र बोनस सेयरको बाटो रोज्ने भएका छन् । एकैपटक धेरै पुँजी वृद्धि गर्नुपर्ने र समय छोटो भएका कारण कम्पनीहरूले हकप्रद

जीवन बीमा कम्पनी गरे ९२ अर्ब बीमाशुल्क संकलन, नयाँ आक्रामक

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन महिनासम्ममा ९२ अर्ब २० करोड ३९ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको यही

एक वर्षमा बीमाको पहुँच ९% बिन्दुले बढ्यो, ३५% जनसंख्याको बीमा

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा बीमाको पहुँच ९.४४ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्यांकअनुसार चालु आवको फागुनमसान्तसम्ममा बीमाको पहुँच ३५.४४ प्रतिशत जनसंख्यामा पुगेको हो । तथ्यांक विभागको तथ्यांक