नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ लिएका छन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।


क्लिकमान्डु