निर्जीवन बीमा कम्पनीद्वारा १९ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अर्थात पौष मसान्सम्ममा १९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पौष

सानिमा जनरल इन्स्योरेन्सको नाफा ९५% ले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा ९५.६५ प्रतिशतले बढाएको छ । यस अवधिमा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ

बीमा कम्पनीले सीइओको तलब घटाउन नपाउने

काठमाडौं । बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा कटौती गर्न नपाउने भएको छ । एउटा बीमा कम्पनीबाट अर्को कम्पनीमा जाँदा वा सोही कम्पनीमा नयाँ नियुक्ति गर्दा बीमा कम्पनीका प्रमुख

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा

यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । कम्पनीले ल्याएको

बीमामा बेथिति: सीइओ भएका व्यक्ति डेपुटी भएर जान्छन्

काठमाडौं । बीमा बजारमा नयाँ कम्पनीहरू थपिएसँगै थप दक्ष कर्मचारीहरुको खोजी हुन थाल्यो । तर, बजारमा बीमा सम्बन्धी दक्ष जनशक्तिकाे अभाव कायमै रहँदा कम्पनीहरुबीच कर्मचारी तानातानको अवस्थासमेत सिर्जना भयो ।

जनरल इन्स्योरेन्सको नाफा ५६% ले बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा खुद नाफा बढाएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले खुद नाफा ५६.२० प्रतिशतले बढाउन सफल भएको हो ।

महालक्ष्मी लाइफको खुद बीमाशुल्क ४३% ले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिमा ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ

सरकारले झुक्यायो बीमा कम्पनी र जनताः कोरोना बीमाको अनुदान दिएन

काठमाडौं । गत आर्थिक वर्षको बजेटमा कोरोना बीमा गर्दा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो । सर्वसाधारणलाई सामूहिक कोरोना बीमा गर्दा लाग्ने बीमाशुल्कमा नेपाल सरकारले ५० प्रतिशत अनुदान उपलब्ध

सूर्या लाइफको खुद बीमाशुल्क २ अर्ब माथि, नाफा २२% ले घट्यो

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा २ अर्ब रुपैयाँभन्दा धेरै खुद बीमाशुल्क संकलन गरेको छ ।कम्पनीले ६.६९ प्रतिशतले खुद बीमाशुल्क बढाएर २ अर्ब ४४ करोड