यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक ३ बर्षमा अग्रिमरुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा

बीमा कम्पनीको चुक्ता पुँजी साढे २ गुणाले बढ्यो, ०७९ चैतभित्र पुर्याउनुपर्ने

काठमाडौं । बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी बढाएको छ । बीमा समितिको बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी बढाएको हो । समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५

बीमा कम्पनीलाई बोनसबाट मात्रै पुँजी वृद्धि गर्न मुस्किल

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरिरहेको छ । बीमा बजारमा जोखिम बढ्दै गएको र जोखिमअनुसार बीमा कम्पनीहरुको पुँजीको आकार भने सानो भएको भन्दै समितिले

जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब तोक्ने तयारी

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरेको छ । बीमा बजारमा जोखिम बढ्दै गएको तर कम्पनीहरुको पुँजीको आकार भने सानो भएको भन्दै समितिले पुँजी वृद्धि

बीमा क्षेत्रको बिकासका लागि राष्ट्रिय बीमा नीति तर्जुमा गरिने, समितिले बुझायो मस्यौदा

काठमाडौं । बीमा क्षेत्रको बिकास र बिस्तारका लागि राष्ट्रिय बीमा नीति ल्याइने भएको छ । बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनका लागि राष्ट्रिय बीमा नीति आवश्यक रहेको भन्दै समितिले सरकारसमक्ष

सानिमा लाइफको बोनस दर बढ्यो, बीमितले २० देखि ७० रुपैयाँसम्म पाउने

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आव २०७६/७७ मा बीमितलाई दिने बोनस दर बढाएको छ । इन्स्योरेन्सले २०७५/७५

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्न सकिने

काठमाडौं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र

नेपाल लाइफको सञ्चालकबाट अग्रवालले दिए राजीनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले राजीनामा दिएका छन् । स्वतन्त्र सञ्चालक अग्रवालले आफ्नो स्वेच्छाले राजीनामा दिएको कम्पनीले जनाएको छ । सोमबार अपरान्ह बसेको सञ्चालक समितिको

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्स्योरेन्सले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस

समयमै भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीका हिसाबले ब्याज दिनुपर्ने

काठमाडौं । बीमा समितिले समयमै दाबी भुक्तानी नदिने बीमा कम्पनीले दिनगन्तीका हिसाबले बीमा रकमको ब्याज दिनुपर्ने व्यवस्था गर्ने भएको छ । बीमा समितिको आयोजनामा आइतबार (हिजो) ललितपुरमा जीवन बीमा कम्पनीका