मर्जरको विशेष प्रस्तावसहित यूनियन लाइफले बोलायो साधारणसभा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले मर्जरको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले आगामी वैशाख २३ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो । सभा टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रूपन्देहीमा

सानिमा लाइफ इन्स्योरेन्सले ४.४२ % लाभांश दिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश दिने

कोरोना बीमाको दाबी भुक्तानीको समस्या एकमुष्ठरुपमा छिट्टै समाधान हुन्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा मंगलबार आयोजित नववर्ष २०७९ को शुभकामना

तरलता अभावले जीवन बीमा कम्पनीको नयाँ व्यवसाय प्रभावित, ७% ले घटेर २५ अर्बमा सीमित

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको प्रभाव बीमा व्यवसायमा पनि परेको छ । तरलता अभावका कारण देशको समग्र अर्थतन्त्रमा समस्या पर्दै गर्दा बीमा व्यवसायमा पनि यसको असर देखिन थालेको

बीमा पोलिसी त्याग्ने बढे, ३ महिनामा २ अर्बबढीका पोलिसी सरेण्डर

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गर्यो । बीमालेख खरिद

लघुवित्तले बढाए लघु बीमा, १ महिनामा जारी भए ३१ लाख बीमालेख

काठमाडौं । पछिल्लो समय लघु जीवन बीमा गर्नेको संख्या बढ्दै गएको छ । जीवन बीमा कम्पनीहरूको अन्य बीमा योजनाको तुलनामा लघु जीवन बीमालेखको संख्या बढी देखिन्छ । बीमा समितिको मासिक

८० हजार बीमा अभिकर्ताले गरे लाइसेन्स नवीकरण

काठमाडौं । करीब ८० हजार बीमा अभिकर्ताहरूले अनलाइन माध्यमबाट आफ्नो लाइसेन्स नवीकरण गरेका छन् । बीमा समितिबाट इजाजतपत्र (लाइसेन्स) लिएका साढे २ लाख अभिकर्ताहरूमध्ये हालसम्ममा करीब ८० हजार जनाले लाइसेन्स

गण्डकी प्रदेशका सहिद तथा बेपत्ता परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिने

काठमाडौं । गण्डकी प्रदेशका शहिद तथा बेपत्ता भएका परिवारले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने भएका छन् ।जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको

५ वर्षमा सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य ७ वर्षमा पनि भएन पूरा

काठमाडौं । ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्दै सरकारले २०७२ चैत, २५ मा स्वास्थ्य बीमा कार्यक्रम ल्यायो । स्वास्थ्य बीमामार्फत् आफ्ना नागरिकहरुको स्वास्थ्य उपचारको अधिकार सुनिश्चित गर्ने सरकारको लक्ष्य थियो ।

मर्जरको विशेष प्रस्तावसहित एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले लाभांश वितरण गर्ने प्रस्ताव तथा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्तावसहित सधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने