अजोड इन्स्योरेन्सका सीइओ खत्रीको कार्यकाल थप



काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्री नै दोहोरिएका छन् ।

त्यसको लागि स्वीकृति लिन बीमा समितिमा पेश गर्ने निर्णय गरिएको कम्पनी सचिव बैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिए ।

यस अघि खत्री २०७५ जेठमा इन्स्योरेन्सको सीइओ बनेका थिए ।


क्लिकमान्डु