चैत १८ देखि सप्तकोशी विकास बैंकको सेयर लिलामीमा

काठमाडौं । सप्तकोेशी बिकास बैंकले चैत १८ देखि हकप्रदमा नबिकेका सर्वसाधारण र प्रमोटर सेयर लिलामी गर्ने भएको छ । बैंकले ४० हजार ८ सय २६ कित्ता सर्वसाधारण समूहको सेयर र

मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुल्ला

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले चैत ३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री शुरु गरेको छ । बैकले १०० रुपैयाँ फेस भ्यालुमा १९ लाख ४९ हजार २ सय ५० कित्ता

एनबी बैंकको ८० प्रतिशत हकप्रद खाने हो ? चैत १७ अघि नै सेयर किन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयरको लागि चैत १७ गते बुक क्लोज मिति तोकेको छ । यसको मतलब चैत १६ गते सम्म बैंकको सेयर खरिद गर्ने लगानीकर्ताले

स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओले पनि घटाएन नेप्से

काठमाडौं । बुधबार नेप्से परिसूचक ९.०४ अंकले बढेर १३५६.१३ अंकमा पुगेको छ । मंगलबार ८.१४ अंकले घटेको नेप्से बुधबार करिब उस्तै अंकले सुधारिएको हो । स्ट्यान्डर्ड चार्टड बैंकको एफपिओ जारी

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओः एकै दिनमा अर्ब बढीको आवेदन

काठमाडौँ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा लगानीकर्ताहरुले लगानी ओइर्याएका छन् । बैंकले मंगलबारदेखि निष्कासन गरेको एफपिओमा पहिलो दिन नै १ अर्ब ५ करोड रुपैया बराबरको आवेदन परेको छ । एफपिओ निष्काशन

एनजीओको रुपमा कार्यरत लघुवित्तले दुई वर्षभित्र आइपिओ जारी गर्नुपर्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले गैर सरकारी संस्थाबाट स्तरोन्नती भएर लघुवित्त संस्थाको रुपमा काम गरेका संस्थाले २ वर्षभित्रमा साधरण सेयर जारी गर्नुपर्ने बताएका छन् । आजदेखि

मेलम्चीले जनतालाई सेयर बेचेर एडिबीको ऋण तिर्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सर्बसाधारणलाई सेयर बिक्री गरेर आयोजना निर्माणको लागि एशियाली विकास बैंक (एडिबी) बाट लिइएको ऋण तिर्ने योजना बनाएको छ । आयोजना निर्माण सम्पन्न भएर काठमाडौं उपत्यका

होली सकिएपनि नेप्से भने रातो रङको होली खेल्दै

काठमाडौं । रङको पर्व होली सकिएपनि नेपाल स्टक एक्सजेन्ज(नेप्से) परिसूचकले भने रातो रङको होली खेलेको छ । मंगलवार नेप्से परिसूचक ८.१४ अंकले घटेर १३ सय ४७ बिन्दुमा झरेको छ ।

लक्ष्मी र सानिमा बैंकले पाए हकप्रद सेयर जारी गर्ने अनुमती

काठमाडौं । लक्ष्मी बैंक र सानिमा बैंकले हकप्रद सेयर जारी गर्ने अनुमती पाएका छन् । धितोपत्र बोर्डले लक्ष्मी बैंक र सानिमा बैंकलाई हकप्रद जारी गर्न अनुमती दिएको हो । राष्ट्र

नेपाल टेलिकमको ५१ प्रतिशत नगद लाभांश, आजैबाट लाभांश बितरण शुरु

काठमाडौं । नेपाल टेलिकमले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७२/२०७३ मा खुद मुनाफा १३ अर्ब ६८ करोड कमाएको छ । कम्पनीको सोमबार