यी व्यक्ति जसले २ दिनमा  सेयर बजारबाट कमाए

नयाँ दिल्ली । एवेन्यु सुपरमार्केट्स कम्पनीका मालिक राधाकृष्ण दमानीलाई राम्रोभन्दा पनि धेरै राम्रो भएको छ । २१ मार्चमा दमानीको कम्पनी चर्चामा आएको थियो । आई थ्री जब लिस्टिङ को पहिलो

नेपाल इन्भेष्टमेन्टसँग गाभिने एस डेभलपमेन्ट बैंकको निर्णय

काठमाडौं । एस डेभलपमेन्ट बैंकले नेपाल इन्भेष्टमेन्टसँग गाभिने निर्णय गरेको छ । बैंकको विशेष साधारणसभाले नेपाल इन्भेष्टमेन्ट बैंकमा मिसिने निर्णय गरेको हो । साधारणसभाले सेयर स्वाप अनुपात इन्भेष्टमेन्ट बैंकको एक

यो हो लगानी अवसर भएको संसारको कान्छो सेयर बजार

दुई जापानी कम्पनी ‘डाइवा सेक्युरिटिज ग्रुप’ र ‘जापान एक्सचेन्ज ग्रुपले सन् २०१४ को डिसेम्बर २३ गते ‘म्यान्मा इकोनोमिक बैंक’सँग सम्झौतामा हस्ताक्षर गरे । अनि त्यही सम्झौताले संसारकै सबैभन्दा कान्छो सेयर

सिटिजन्स बैंकको हकप्रद सेयर आजदेखि खुल्ला

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आज (चैत २४) बाट २५ प्रतिशत हकप्रद बिक्रि शुरु गरको छ । बैंकले हकप्रद आगामी बैशाख २७ गते बन्द हुने जनाएको छ । बैंकले १००

गरिमाको हकप्रद बैशाख १२ देखि

काठमाडौं । गरिमा बिकास बैंकले आगामी बैशाख १२ गतेबाट हालको चुक्ता पुँजीको ७० प्रतिशतको हिसाबले ९० लाख ७६ हजार २ सय ९६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।

वाचिम्ले लघु जलविद्युुतको सेयर खुला

भोजपुर । भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुल्ला गरिएको हो । सेयर

दुई दिनको आँधी तुफान पछि स्वभाबिक गतिमा फर्कियो नेप्से

काठमाडौं । आइतबार र सोमबारको आँधी तुफान पछि मंगलबार नेप्से स्वभाविक गतिमा फर्किएको छ । मंगलबार अघिल्ला दुई दिन जस्तो उतारचढाव भएन । र, नेप्से ३.५ अंकले घटेर १६५७.०२ अंकमा

गरिमाको ७० प्रतिशत हकप्रद लिन चैत २९ सम्म सेयर लिनुपर्ने

काठमाडौं । गरिमा विकास बैैंकले जारी गर्न लागेको ७० प्रतिशत हकप्र्रदको लागि बुक क्लोज मिती तय गरेको छ । चैत २९ गतेसम्म सेयर किनेका सेयरधनीले मात्र ७० प्रतिशत हकप्रदमा आवेदन

काष्ठमण्डपको सेयर लिलामी चैत २२ देखि

काठमाडौं । काष्ठमण्डप बिकास बैंकले हकप्रदमा नबिकेका सर्वसाधारण समुहको सेयर चैत २२ गते मंगलबारबाट लिलामी गर्ने भएको छ । बैंकले २५ प्रतिशत हकप्रदमा नबिकेको १ लाख ७ हजार ६ सय

ग्लोबल आइएमई १५.७६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकले लगानीकर्तालाई १५.७६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको १० औ साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि बैंकको