धितोपत्र बोर्डले लगानीकर्तालाई भन्यो हल्लाको पछाडी नलाग्नुहोस्

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्तालाई हल्लाको पछाडी नलाग्न आग्रह गरेको छ । पछिल्लो समय अनलाइन संचार माध्यम तथा सामाजिक संजालमा विभिन्न कम्पनीका सेयर मुल्यको बारेमा समाचार आएको र धितोपत्र मुल्यलाई

नेप्सेमा सामान्य करेक्सन, २ अर्ब बढीको कारोबार

काठमाडौं । बिगत केहि दिन देखि निरन्तर दोहोरो अंकले बढेको नेप्सेमा बुधबार थोरै करेक्सन आएको छ । बुधबार नेप्से ६.७५ अंकले बढेर १७०३.०७ मा आएको छ । कारोबार रकम भने

नेप्सेमा ३४ अंकको वृद्धि, १ अर्ब ९० लाखको कारोबार

काठमाडौं । मंगलबार सबै उप—सुचकहरुमा हरियाली छाउँदा नेप्से (नेपाल स्टोक एक्सेन्ज)मा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से ३४.०५ अंकले बढेर १७१०.२७ मा बन्द भएको छ । कारोबार रकमले पनि

एनबी बैंकले ३ अर्ब रुपैयाँको हकप्रद सेयर बैशाख १० देखि बिक्री खुल्ला गर्ने

काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको ३ अर्ब २० करोड रुपैयाँ हकप्रद सेयर बैशाख १० देखि ल्याउने भएको छ । बैंकले हालको चुक्ता पुँजीमा १० कित्ता बराबर ८ कित्ता हकप्रद सेयर

आस्वा प्रणालीमा आवेदन दिन एक सय रुपैयाँ तिर्दा हुने

काठमाडौं । धितोपत्र बोर्डले माघदेखि स्वेछिक रुपमा कार्यान्वयनमा ल्याएको आस्वा प्रणालीलाई बढाउनको लागि सरकारी स्वामित्वको वाणिज्य बैंकलाई सहभागी गराउने भएको छ । पछिल्लो समय कुल निष्कासनको ६० प्रतिशत रकमको आवेदन

मञ्जुश्री फाइनान्सको साधारण तथा प्रमोटर सेयर लिलामी आजदेखि

काठमाडौं । मञ्जुश्री फाइनान्सले आज चैत २८ गतेदेखि ६९ हजार १६ कित्ता साधारण सेयर र ९ लाख ३५ हजार ७४ कित्ता प्रमोटर सेयरको लिलामी गर्ने भएको छ । बैंकले गत

महुली सामुदायीक लघुबित्त वित्तीय संस्थाको आईपिओ अाउँदै

काठमाडौं । महुली सामुदायीक लघुबित्त वित्तीय संस्थाले आगामी बैशाख ७ गतेदेखि १ लाख २० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । आज सोमबार एक सूचना प्रकाशित गर्दै कम्पनीले चाँडोमा

नेपाल बैंकको २३.७४ प्रतिशत हकप्रद सेयर पाउने भए आजै सेयर किन्नुहोस्

काठमाडौं । नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयरका लागि भोली चैत २९ गते बुकक्लोज गर्ने भएको छ । यसको मतलब हकप्रद सेयर सुरक्षित गर्नका लागि लगानीकर्ताले आजै सेयर किन्नु पर्नेछ

नेपाल लाइफको स्मार्ट जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ ‘स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस’ भन्ने मूल नाराका नयाँ योजना ल्याएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले पोखरामा आयोजित एक कार्यक्रमका बीच उक्त नयाँ

सुर्या लाइफको ५ प्रतिशत बोनस पाउन सेयर किन्ने भोली अन्तिम दिन

काठमाडौं । सुर्या लाइफ लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयरको लागि भोली सोमबार (चैत २८ गते) बुकक्लोज गर्ने भएको छ । यसको मतलब ५ प्रतिशत बोनस सेयर सुरक्षित गर्न लगानीकर्ताले