धितोपत्र बोर्डले लगानीकर्तालाई भन्यो हल्लाको पछाडी नलाग्नुहोस्



काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्तालाई हल्लाको पछाडी नलाग्न आग्रह गरेको छ ।

पछिल्लो समय अनलाइन संचार माध्यम तथा सामाजिक संजालमा विभिन्न कम्पनीका सेयर मुल्यको बारेमा समाचार आएको र धितोपत्र मुल्यलाई प्रभाव पर्ने सूचना आएको र यस्ता हल्लाको पछाडी नलाग्न बोर्डले आग्रह गरेको छ ।

कम्पनीको आधारभुत कुरा बुझेर मात्र लगानी गर्न बोर्डले लगानीकर्तालाई आह्वान गरेको छ ।


क्लिकमान्डु