२०७४ सालमा नेप्सेले अझै देखेन हरियाली

काठमाडौं । मंगलबार पनि ठूलो पहिरो गएपछि २०७४ सालले अझै नेप्सेमा हरियाली देख्न पाएन । २०७४ साललाई आर्थिक बृद्धि र राजनीतिक स्थिरताको बर्ष भनेर धेरैतिरबाट बिश्लेषण गरिए पनि नेप्सेमा भने

राष्ट्रिय बीमा कम्पनीले लगानीकर्तालाई दिने भयो बम्पर बोनस

काठमाडौं । लेखा परिक्षण नगरेको कारण लगानीकर्तालाई केहीपनि नदिएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लगानीकर्तालाई बम्पर बोनस प्रस्ताव गरेको छ । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६०/६१,२०६१/६२,२०६२/६३ को नाफाबाट लगानीकर्तालाई बम्पर बोनस प्रस्ताव

४७ प्रतिशतले बढ्यो सिद्धार्थ डेभलपमेन्ट बैंकको नाफा

काठमाडौं । जनता बैंकसँग प्राप्तीमा जान लागेको सिद्धार्थ डेभलप्मेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म गत बर्षको भन्दा ४६.८९ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले अपरिष्कृत वित्तीय विवरण प्रकाशित

सेयर कारोबारमा लाग्ने नै हो त थप १३ प्रतिशत कर ? राजस्व सचिब भन्छन्ः बजेटसम्म कुर्नुस्

काठमाडौं । सेयर ब्रोकर कमिसनमा थप १३ प्रतिशत कर लगाउने नलगाउने बिषयमा अन्योल सिर्जना भएको छ । महालेखा परीक्षकको कार्यालयले यस्तो कमिसनमा मूल्य अभिबृद्धि कर (भ्याट) उठाउन अर्थमन्त्रालयलाई निर्देशन दिएपछि

नयाँ बर्षलाई नेप्सेले झुकेर स्वागत गर्यो

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) ४५.५२ अंकले घटेको छ । सुरुवाती समयमा १७ सयसम्म पुगेको नेप्से कारोबार बन्द हुँदा १६५१.६१ अंकमा अडेको छ । २०७४ सालको पहिलो कारोबारमा नेप्से यति

दुई सय प्रतिशतले हकप्रदका लागि हाम्रो विकासले तोक्यो बुक क्लोज

काठमाडौं । हाम्रो विकास बैंकले दुई सय प्रतिशतले दिन लागेको हकप्रदको लागि बुक क्लोज गरेको छ । बैशाख ११ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । बैैंकले अहिलेको

२०७३ सालको पुँजी बजारः थोरैले कमाए, धेरैले गुमाए, शिक्षा सबैले पाए

काठमाडौं । २०७३ सालको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.९५ अंकले घटेर १६९७.१३ अंकमा बन्द भएको छ । तर, २०७२ सालको कारोबारको अन्तिम दिन, अर्थात ठ्याक्कै १ बर्ष अघि नेप्से

परिसूचक घटेर २०७३ लाई नेप्सेको बिदाई

काठमाडौं । परिसूचक घटेर नेप्सेले २०७३ साललाई बिदा गरेको छ । २०७३ को अन्तिम दिन नेप्से परिसूचक ५.९४ अंकले घटेको छ । नेप्से परिसूचकले २०७३ सालको अन्तिम कारोबार दिनमा १७००

विशेष साधारणसभाका लागि एनसीसीको बुक क्लोज

काठमाडौं । एनसीसी बैंकले विशेष साधारणसभाका लागि आगामी बैशाख ६ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । बैंकले बिशेष साधारण सभामा ५० प्रतिशत हकप्रदको प्रस्ताव लाने भएको छ

सिभिल बैंकले सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर दिने

काठमाडौं । सिभिल बैंकले ८ अर्ब चुक्ता पूँजी पुर्याउन ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । नेप्सेलाई पत्र लेख्दै बैंकले बुधबार बसेको सञ्चालक समितिको बैठकले पूर्व घोषित