उपल्लो खिम्ती र अपर खिम्तीको सेयर बिक्री प्रवन्धकमा

काठमाडौं । उपल्लो खिम्ती जलविद्युत् आयोजना १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त भएको छ । सम्झौतापत्रमा जलविद्युत कम्पनीका तर्फबाट

दुई वित्तीय संस्थाको संस्थापक सेयर साधारणमा परिणत

काठमाडौं । कसमस डेभलपमेन्ट बैंकको सेयर स्वामित्व अनुपात परिवर्तन भएको छ । नेप्सेमा बैंकले दिएको जानकारी अनुसार बैंकमा संस्थापको स्वामित्व ५१ प्रतिशत र सर्वसाधरणको स्वामित्व ४९ प्रतिशत रहेको छ ।

राजनीतिक सहमतिले उकालो चढ्यो नेप्से परिसूचक

काठमाडौं । सरकारले मधेशी मोर्चासँग संबिधान संशोधनका साथै दुई चरणमा चुनाव गर्ने बिषयमा सहमति गरेसँगै नेप्से परिसूचक ३५.३८ अंकले बढेर १६९३.७२ बिन्दुमा पुगेको छ । कारोबार शुरु हुने बित्तिकै नेप्सेमा

युनाइटेडले इन्स्योरेन्सले दिने भयो १० प्रतिशत बोनस र सतप्रतिशत हकप्रद

काठमाडौं । युनाइटेड इन्स्सोरेन्सले लगानीकर्तालाई १) प्रतिशत बोनस सेयर दिने भएको छ । इन्स्सोरेन्सले बोनस सेयरपछि लगानीकर्तालाई सतप्रतिशत हकप्रद प्रस्ताव गरेको हो । कम्पनीको अहिले चुक्ता पुँजी ३० करोड रुपैयाँ

कुमारीको हकप्रद भर्ने अन्तिम दिन आज

काठमाडौं । कुमारी बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले २०७३ फागुन १९ गते हकप्रद सेयर खुल्ला गरेको थियो । बैंकले २ करोड ६९ लाख ९१ हजार

अरुण काबेलीको सेयर कारोबार खुल्ला

काठमाडौं । एउटै व्यक्तिको नाममा दुईथरी सेयर प्रमाणपत्र रहेको विवादको कारण नियमित सेयर कारोबार बन्द रहेको अरुण काबेलीको सेयर कारोबार खुलेको छ । नेप्सेले नामसारीको विवाद देखिएपछि गत साता अरुण

काठमाडौं आएको मुक्तिनाथले गर्यो यस्तो प्रगति

काठमाडौं । पोखराबाट काठमाडौं आएको मुक्तिनाथ विकास बैंकले तेस्रो त्रैमासिक अवधीमा ३५ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो

ज्योति विकास बैंकको हकप्रद बैशाख २८ खुल्ला

काठमाडौं । ज्वोति विकास बैंकले बैशाखले बैशाख २८ देखि हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार हकप्रद सेयर बैशाख २८

१० मिनेटमै ५० अंकले बढ्यो नेप्से, १५ मिनेटका लागि सर्किट ब्रेक

काठमाडौं । आइतबार बजार खुलेको १० मिनेटमै सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि बजार बन्द भएको हो । बजार ११ बजेर २५ मिनेटमा

इस्यू म्यानजेरले भन्योः चार्टर्डको एफपिओ दुई साताभित्र बाँडफाँड गर्छाैं

काठमाडौं । स्टाण्डर्ट चार्टर्ड बैंकले जारी गरेको थप सेयर निष्कासन(एफपिओ) दुई साताभित्रमा बाँडफाँड हुने भएको छ । एफपिओ निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका चिफ विजनेश एण्ड अप्रेशन अफिसर कमल