कुमारीको हकप्रद भर्ने अन्तिम दिन आज



काठमाडौं । कुमारी बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले २०७३ फागुन १९ गते हकप्रद सेयर खुल्ला गरेको थियो ।

बैंकले २ करोड ६९ लाख ९१ हजार कित्ताको २:१ को अनुपादमा हकप्रदका निकाष्न गरेको थियो ।

१ करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद सेयर खरिदका लागि आज अन्तिम दिन भएको बैंकले जानकारी दिएको छ । बैंको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ ।


क्लिकमान्डु