जेबिल्स फाइनान्सको बोनस सेयर र नगद लाभांस पारित

काठमाडौं । जेबिल्स फाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरेको सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव राष्ट बैंकले पारित गरेको छ ।

साताको पहिलो दिन घटेर खुल्यो बजार

  काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक शुरुवाती कारोवारमा घटेको छ । विगतदेखि नै सेयर बजार ओरालो लाग्ने क्रममा रहेको बजार आइतवारको शुरुवाती कारोबारमा रातो रङ देखाएको छ

‘ठूला खेलाडी बाहिरिसके, तत्काल सेयर बजार बढ्दैन’

काठमाडौं । के तपाईँ सेयर बजार बढ्छ भनेर लगानी थप गर्ने सोचमा हुनुहुनछ ? यदि हुनुहुन्छ भने होस गर्नुस् । धितोपत्र दलाल व्यवासी संघका निवर्तमान अध्यक्षसमेत रहेका कालिका सेक्यूरिटिजका प्रमुख

सामाजिक सञ्जाल सगुनले २० मिलियन डलरको साधारण सेयर जारी गर्ने

काठमाडौं । गैरआवासिय नेपाली (एनआरएन) ले सञ्चालन गरिरहेको सामाजिक सञ्जाल सगुनले २० मिलियन अमेरिकी डलरब बराबरको मिनि आइपिओ जारी गर्ने भएको छ । एनआरएनले प्रवद्र्धन गरेको सगुन अमेरिकी कानुनअनुसार मिनि

एउटा कम्पनीको सेयर खुलेको बेला अर्कोले सेयर खोल्न नपाउने

काठमाडौं । एकै समयमा धेरै वटा कम्पनीको सेयर निष्कासन (आइपिओ) भएर सबैको सेयर भर्न नपाइ रहनु भएको छ भने अब चिन्ता नगर्नुहोस् । अब एउटा कम्पनीको सेयर खुला रहेको बेला अर्को

दुनियाँका सवैभन्दा ३ ठूला सेयर घोटला, जसले लगानीकर्ताको अर्बौ डलर डुबाइदिए

धन देख्दा महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । ठगी, चोरी, घोटाला जस्ता शब्दहरु पनि पैसाकै सन्दर्भमा बढी प्रयोग हुन्छन् । त्यसैले सेयर बजारमा लगानी गर्दा होश गर्नुपर्ने धेरै कुराहरु

चिलिमेले २० प्रतिशत लाभांश दिने

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । जलविद्युत् कम्पनीमध्येको उत्कृष्ट चिलिमेले आफ्ना सेयरधनीलाई गत आवको नाफाबाट कुल २० प्रतिशत लाभांश दिने घोषणा गरेको

कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद पुस १८ देखि

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले दिने भएको ५० प्रतिशत हकप्रद सेयर आगामी पुस १८ गतेदेखि विक्री खुल्ला हुने भएको छ । बैंकले यसको लागि ९ लाख ९० हजार कित्ता हकप्रद सेयर

देबः विकास बैंकले १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । देबः विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २४ मंसिरमा बसेको बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको

गत साता कारोबार रकम र कारोबार संख्या दुबै घट्यो, करिब ४५ लाख कित्ता नयाँ सेयर थपिए

काठमाडौं । गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ सय ५४ कम्पनीहरुको सेयर कारोबार भएको छ । जस अनुसार २३ हजार ३ सय २१ कारोबारबाट ३ अर्ब २८ करोड