नेप्सेमा सुधार, कारोबार रकम भने घट्यो

सेयर बजारमा आज थोरै सुधार आएको छ । गत साताभर ५४ अंकले घटेको नेप्से परिसूचक यो साता पनि कारोबारकोे पहिलो दुई दिन घटेपछि आज भने ५.६२ अंकले बढेको छ ।

लगानीकर्ताको आरोप- सेयर बजारलाई धितोपत्र बोर्ड र नेप्सेले नै जुवा घर बनाए !

काठमाडौं । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले विभिन्न समयमा गरेका प्रतिवद्धता पुरा नगरेको भन्दै सेयर लगानीकर्ताहरु आन्दोलित भएका छन् । लगानीकर्ताहरुले बैंकलाई सेयर दलालको इजाजत दिनुपर्ने लगायतका ६ बुँदे

सेयर बजारका बादशाह वारेन बफेट बारे केहि रोचक तथ्य

काठमाडौं । वारेन बफेट २१औं शताब्दीका सेयर बजारका महान् लगानीकर्ता हुन् । विश्वविख्यात म्यागेजिन फोब्र्सअनुसार बफेटसँग हाल ६२.१ अर्ब डलर सम्पत्ति छ । उनी सेयर बजारका विश्वकै सफल र धनी

धितोपत्र बोर्डका कारण सेयर बजार घटेको नेप्सेको दाबी

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डका कारण नेपालको सेयर बजार घटेको नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरुले आरोप लगाएका छन् । बोर्डले नेप्सेलाई काम गर्ने अधिकार नदिएकाले त्यसको प्रभाव बजारमा

स्टक ब्रोकरद्वारा आठ स्थानसम्म शाखा खोल्न अनुमति माग

काठमाडौँ । स्टक ब्रोकरले राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्जमा अनुमति माग गरेका छन् । धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’

पुँजी बजार घट्ने क्रम जारी, कारोवार रकममा झिनो वृद्धि

सेयर बजारमा आज पनि उच्च गिरावट आएको छ । गत साताभर ५४ अंकले घटेको नेप्से परिसूचक यो साता कारोबार भएको पहिलो दिन सोमबार ४३ अंकले घटेको थियो भने आज कारोबारको

लक्ष्मी लघुवित्तको लिलामीमा आवेदन दिने अन्तिम दिन, सुर्या लाइफको लिलाम सुरु

काठमाडाैं । सुर्या लाइफ इन्स्योरेन्सको २० हजार ९ सय ७३ कित्ता साधारणमा सेयरको लिलामी सुरु भएको छ । इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनका बेला नबिकेको सेयर लिलाम गरेको हो ।

ज्ञानेन्द्रलाल प्रधान भन्छन्, सेयर बजार र घरजग्गाबाट कहिल्यै घाटा हुँदैन

काठमाडौं । सेयर बजार घटेर लगानीकर्ताहरु आत्तिइरहेका बेला घरजग्गा, सेयर बजार र हाइड्रोका ठूला लगानीकर्ता मानिने ज्ञानेन्द्रलाल प्रधानले यो क्षेत्रमा गरिएको लगानीबाट कहिल्यै घाटा नहुने बताएका छन् । कम्पनी कोल्याप्स

नेप्से संचालक समितिले खारेज गरिदियो बैंकलाई ब्रोकर लाइसेन्स दिने सिफारिस

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ब्यवस्थापनले बैंकलाई ब्रोकरको लाइसेन्स दिने लगायतका विषयमा गराएको अध्ययन प्रतिबेदन नेप्से संचालक समितिले फिर्ता गरिदिएको छ । अध्ययनले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सिफारिस गरेको

निजी उद्योगको आइपीओः उद्योगी बोलाएर यसैहप्ता छलफल गर्दै धितोपत्र बोर्ड

काठमाडौं । निजी उद्योगहरुको साधारण सेयर (आइपीओ) जारी गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले यसैहप्ता देखि छलफल अघि बढाउने भएको छ । बोर्डले आगामी बिहीबार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग